Shittalpati
रामपुरमा अवैध मल भण्डारण गरी राखेको भेटियो
रामपुरमा अवैध मल भण्डारण गरी राखेको भेटियो जिल्लाको रामपुर नगरपालिका –५ बेझाडमा अवैध रुपमा रासयनियक मल भण्डारण गरी राखेको फेला परेको छ । शनिबार रम्भा गाउँपालिका –१ हुँगीमा अवैध मल बरामत गरेको केही समयमै रामपुरको बेझाडस्थित विजय श्रेष्ठको ४ तले पक्की घरको भुुई तलाको सटरमा अवैध मल भण्डारण गरी राखेको फेला परेको हो ।
पाल्पामा सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा
पाल्पामा सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा पाल्पाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु कामकाज रोकेर आन्दोलनमा उत्रिएका छन् । सरकारले आफ्ना मागहरु नयाँ बजेटमा पनि सम्वोधन नगरेपछी विद्यालय कर्मचारीहरु कडा आन्दोलनमा उत्रिएका हुन् ।
बुटवल–पाल्पा बसन्तपुर केबुलकारको प्रधानमन्त्रीले गरे उद्घाटन
बुटवल–पाल्पा बसन्तपुर केबुलकारको प्रधानमन्त्रीले गरे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुटवल–पाल्पा बसन्तपुर केबलकारको औपचारिक उद्घाटन गरेका छन् । आइएमई समूहको लगानीमा सञ्चालित लुम्बिनी केबलकारको बिहीबार ताम्रपत्र अनावरण गरी विधिवत रुपमा थालनी गरेका हुन् ।
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको...
बुटवलका मासु पसलमा अनुगमन
बुटवलका मासु पसलमा अनुगमन भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएभारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरपालिकाले मासु पसल र ‘सप्लायर्स’मा अनुगमन थालेको छ । उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थ भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलमा अनुगमन थालेको हो । को आशङ्कामा...
पाँच दिन तातो हावा यथावत्
पाँच दिन तातो हावा यथावत् देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन 
प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । उनले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरेका हुन् । 
पाल्पामा सवारी दुर्घटना न्यूूनिकरणमा चासो
पाल्पामा सवारी दुर्घटना न्यूूनिकरणमा चासो पछिल्लो समय पाल्पामा सवारी दुर्घटना बढ्न थालेपछि न्यूनिकरणमा चासो देखाइएको छ । चालकको लापरवाही र पुराना सवारी साधनका कारण अधिकांस दुर्घटना भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न सम्बन्धित निकायले चासो देखाएका हुन् ।  
लुम्बिनीमा पाँच महिनामा भित्रिए चार लाख ७० हजार पर्यटक
लुम्बिनीमा पाँच महिनामा भित्रिए चार लाख ७० हजार पर्यटक पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६...
डुवेर दुुईको मृत्युु
डुवेर दुुईको मृत्युु डुवेर दुुई जनाको मृत्युु भएको छ । देशका विभिन्न जिल्लाका छुट्टाछुुट्टै स्थानमा पानीमा डुवेर दुुई जनाको मृत्युु भएको हो ।
तानसेनमा विश्व वातावरण दिवसमा सरसफाई  
तानसेनमा विश्व वातावरण दिवसमा सरसफाई   विश्व वातावरण दिवसको अवसरमा सोमबार तानसेनमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्गमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लव, शिवालय टोलविकास संस्था र ग्रीन फर गुडमा आवद्ध अभियान्ताहरुलें विद्यालय, टोल क्षेत्र वरपर सरसफाइ गरेका हुन् । 
अचाक्ली बढ्यो गर्मी, धामाधम हुन थाले विद्यालय बन्द
अचाक्ली बढ्यो गर्मी, धामाधम हुन थाले विद्यालय बन्द केही दिनयता देशका विभिन्न स्थानहरूमा अचाक्ली गर्मी बढेको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा अचाक्ली गर्मी बढेको हो ।
Weather Update