Shittalpati
सहकारी दिवसको औचित्य
सहकारी दिवसको औचित्य सहकारी दिवस सहकारी अभियन्ता, सहकारीकर्मी सहकारी संघ संस्थाहरूको एउटा पर्व नै हो । हरेक वर्षको जुलाई महिनामा विश्वभर फरक–फरक नाराका साथ यो दिवस मनाउने प्रचलन छ । त्यसले गर्दा सहकारी दिवसले नयाँ ऊर्जा थप्ने गरेको अवस्था छ ।
खुकुलो निषेधाज्ञा
खुकुलो निषेधाज्ञा
धानमा परनिर्भरता
धानमा परनिर्भरता
काँग्रेस अब सच्चिने कि सिद्धिने ?
काँग्रेस अब सच्चिने कि सिद्धिने ? नेपाली काँग्रेस १४ औ महाअधिवेशनको तयारीमा जुटेको छ । कोभिड संक्रमणको महामारीमा महाअधिवेशन काँग्रेसका लागि रहर भन्दा बाध्य हो । राष्ट्र राष्ट्रियताको संरक्षण र जर्गेनाका लागि महत्व पूर्ण भुमिका खेलेको पार्टीको लामो इतिहास भए पनि केन्द्रिय नेतृत्वको असक्षमताका कारण भविष्य छोटिदै गएकाले त्यसको शाख जोगाउदै ,सुनौलो भविष्य निर्माणका लागि भए...
असारे विकास कहिले सम्म ?
असारे विकास कहिले सम्म ? पानी निरन्तर परी रहेको छ । जसका लागि विकास योजना बनाइएको हो उनीहरु चुपचाप खेतीपातीमा नै व्यस्त हुने समय पनि हो यो । कतै कतै त यही वर्षे पानीले ठूलै क्षती पनि पु¥यायो भन्ने समाचार पनि सुनिन थालिसकेको छ । तर हाम्रो वरीपरी ठूलै परिवर्तन नै हुने जस्तो गरी डोजरे...
धान दिवसको सार्थकता
धान दिवसको सार्थकता
‘विकास निमार्णलाई प्राथमिकता दिएका छौं’
‘विकास निमार्णलाई प्राथमिकता दिएका छौं’ देशभरका स्थानीय सरकारले धामाधम आर्थिक वर्ष २०७८/०७९ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिरहेका छन् । अधिकांस स्थानीय सरकारहरुले कोभिड र चुनाव केन्द्रित बजेट सार्वजनिक गरेको पाइन्छ ।
समयमै मल देऊ
समयमै मल देऊ
‘सीमित पूर्वाधार र जनशक्तिबाट धेरैको उपचार’
‘सीमित पूर्वाधार र जनशक्तिबाट धेरैको उपचार’ कोरोनाको दोस्रो चरणबाट गुल्मी जिल्ला पनि अछुतो रहन सकेन । यहाँ एक्कासि बिरामीको चाप बढेपछि गुल्मी अस्पताललाई थेगिनसक्नु भार थपियो । अस्पतालले क्षमताभन्दा बढी बिरामी राखेर उपचार गरिरहेको छ । यहाँ जनशक्ति अभावकै बेला पनि कयौं स्वास्थ्यकर्मी संक्रमणको शिकार भए ।
लागू पदार्थ र अवैध तस्करी
लागू पदार्थ र अवैध तस्करी
Weather Update