पर्यटनमा जागेको आशा
बुधबार, वैशाख ६, २०८०

स्वदेशी महलाई प्रोत्साहन गर
मंगलबार, वैशाख ५, २०८०
पछिल्लो समय मौरी व्यवसायीमा किसानहरुको आकर्षण बढ्दै गएको छ । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने भएकाले पनि धेरै किसानको रोजाई मौरीपालन बनेको छ । मौरीबाट उत्पादित महबाट किसान मनग्य आम्दानी गर्न सफल भएका छन् । मह उत्पादन बढे पनि त्यसले बजार भने पाउन सकेको सकेको छैन् ...

आरोप–प्रत्यारोप हैन जनताको मन जित
सोमबार, वैशाख ४, २०८०
आमनिर्वाचन भएको पाँच महिनापछि प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । चितवन, तनहुँ र बारा जिल्लाका तीन क्षेत्रमा अहिले उपनिर्वाचनको माहोल तातेको छ । निर्वाचन भएको छोटो समयमै उपनिर्वाचन हुँदै गर्दा त्यस क्षेत्रका मतदाताहरु त्यति उत्साहित भने देखिदैनन् ।

स्थानीय र संघ सरकारको टकरावः द्वन्द्व होइन, सहकार्य गर
आइतबार, वैशाख ३, २०८०
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएका अभिव्यक्ति ओलोचित बन्दै आएका छन् । शाहले केही दिन अघि संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउने बताएका थिए । उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले बिरोध गरेका छन् । राजनीतिक दलका नेताहरुले जिम्मेवार पदमा...

नेता सुध्रिए नीति सुध्रिन्छ
शुक्रबार, वैशाख १, २०८०
गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका माननिय सांसद डाक्टर ढाका कुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा पसाईबिच भएको संवाद सार्वजनिक भयो ।

साँघुरिदै तानसेनका जात्रा
बिहीबार, चैत ३०, २०७९
वर्षको अन्तिम दिन र वर्षको पहिलो दिन जात्रा हुने शहर नेपालमा एउटै छ त्यो हो तानसेन । हो तानसेनमा वर्षको अन्तिम दिन अर्थात् चैत्र मसान्तको दिन टक्सारटोलस्थित काल भैरवको जात्रा हुन्छ भने त्यसको अर्को दिन अर्थात् वर्षको पहिलो दिन नयाँ वर्षको दिन अमरगंजस्थित बटुक भैरवको जात्रा हुन्छ । पहिला–पहिला दुवै...

बेरोजगारी समस्या र समाधान
बिहीबार, चैत ३०, २०७९
नेपालमा बेरोजगारी समस्या विकराल बन्दै गएको छ । पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा बेरोजगारी चरम अवस्थामा पुगेको छ । बेरोजगारी मुलुकको आर्थिक, सामाजिक र राजनीतिक समस्याको कारण भएको छ । दिनहुँ हजारौंको संख्यामा रोजगारी खोज्दै नेपाली श्रमिकहरु विदेशिन बाध्य भइरहेका छन्, भने कुनै बैंक, वित्तीय संस्था, सरकारी संस्थान तथा...

परियार समुदायकोे एकता र पाल्पा गुठी
मंगलबार, चैत २८, २०७९
परियार समुदायलाई दमाई, ढोली आदि नामले पनि चिनिने गरिन्छ । सुदुर पश्चिममा ढोली, आउजी, हुड्के आदि विशेषणवाट पनि चिनिन्छन् । पूर्विय दर्शन मान्नेहरु या हिन्दु धर्म मान्नेहरुले मन्दिर या पूजा स्थलमा नगरा, ढोल, दमाहा आदि बजाएर पुजा गर्ने चलन छ । विशेषत : दमाहा बजाएको हुनाले दमाहाको अपभ्रंश भई दमाई...

व्यर्थ सय दिन
मंगलबार, चैत २८, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका सय दिन व्यर्थमै गुज्रियो । सरकारका सय दिनलाई ‘हनिमुन पिरियड’का रुपमा हेरिन्छ । तर यो अवधिमा सरकारले उपलब्धी मूलक काम केही पनि गर्न सकेनन् । खासमा सत्ता बनाउने र भत्काउने बाहेक अरु काम हुन सकेनन् । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटकसम्म विश्वासको मत प्राप्त गर्नु...

साझा कार्यक्रमः ल्याउने मात्र होइन, कार्यान्वयन पनि गर
सोमबार, चैत २७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक सय दिनभित्रै दुुई पटक साझा न्यूनतम कार्यक्रम ल्यायो । पहिलो पटक एमाले र राप्रपासहितका दलहरूको साथ र सहयोगमा सरकार गठन गरेका दाहालले गठबन्धन बदलेसँगै दोस्रोपटक अहिले दशदलिय गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएका हुन् ।

अर्थतन्त्र पुनरुत्थानमा ध्यान देऊ
आइतबार, चैत २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक सय दिन भन्दा बढी भएको छ । यसबीचमा मन्त्रिपरिषद् फेरबदल भए । फलतः यो पछिल्लो कार्यविभाजन हो । तथापि अझै केही प्राविधिक कारणले मन्त्रिपरिषद्ले अन्तिम पूर्णता भने पाएको छैन । तर पनि अब यो सरकारलाई काम नगर्ने छुट भने छैन ।