किन पुराना दलप्रति बढ्दै छ वितृष्णा ?
आइतबार, वैशाख १७, २०८०

अयोग्य लडाकुलाई रकम बाँड्न रोक
आइतबार, वैशाख १७, २०८०
सरकारले अयोग्य लडाकुलाई दुुई लाख बाँड्ने भनि गरेको निर्णयप्रति व्यापक आलोचना भएको छ । यस अघि एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकर्तालाई रकम बाँड्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । राहत स्वरुप प्रतिव्यक्ति दुई लाख रूपैयाँ दिने भनि कार्यविधि पारित गरेपछि त्यसलाई लिएर अहिले सर्वत्र बहस भएको...

औलो रोगबाट बच्न सचेत बनौं
शनिबार, वैशाख १६, २०८०
औलो अर्थात् मलेरिया लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । औलो धेरै पुरानो र परम्परागतरुपमा परिचित समस्या हो । यसको न्यूनीकरणका लागि विश्वव्यापीरुपमै विभिन्न खाले अध्ययन–अनुसन्धान हुुने गरेका छन् ।

स्वास्थ्यका लागि हाँसो
शुक्रबार, वैशाख १५, २०८०
हाँस्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हाँस्नका लागि अतिरिक्त पैसा खर्च गर्नुपर्दैन । न श्रम नै खर्चनुपर्छ । यो हाँसो स्वास्थ्यका लागि अचुक औषधि हो । तर मानिस खुलेर हास्नै सक्दैन । धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । मनमा अनेक तर्कना खेल्छ ।

पुराना दल : सच्चिने कि सक्किने ?
बिहीबार, वैशाख १४, २०८०
वैशाख १० गते सम्पन्न उपनिर्वाचनले एक गतिलो सन्देश दिएको छ । यस निर्वाचनले पुराना दल भनिएकाहरुलाई नयाँ दलले नराम्रासँग झड्का दिएका छन् । लामो इतिहास बोकेका दलहरुले विगतमा गरेको कामलाई मूल्याङ्कन गर्दै जनताले मतदानको माध्यमबाटै पुराना दललाई ठूलो सजाए दिएका छन् ।

बौद्धिक सम्पत्तिको संरक्षण गर
बुधबार, वैशाख १३, २०८०
बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो । जसको माध्यमबाट भौतिक संरचना वा वस्तु निर्माण हुन्छ भने उक्त वस्तु वा संरचना माथिको सर्जकको अधिकार बौद्धिक सम्पत्तिको अधिकार हो । तर पछिल्लो समय वौद्धिक सम्पत्ति चोरीको क्रम बढ्दै गएको छ । यो अत्यन्तै...

वैशाख १२ दोहोरिन नदिऔं
मंगलबार, वैशाख १२, २०८०
२०७२ सालको वशौख १२ सबैको मानस्पटलमा ताजै छ । ८ वर्षअघि वैशाख १२ गते, मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्भवतः कसैले पनि विर्सिएका छैनन् । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । आज २०७२ सालको भूकम्पको आठौँ वर्ष पुगेको दिन...

लोकतन्त्र दिवस : जनअपेक्षा पुरा गर्ने प्रण गर
सोमबार, वैशाख ११, २०८०
१७ वर्ष अगाडि अर्थात् २०६३ साल वैशाख ११ गते मुलुकमा लोकतन्त्र ल्याइएको दिन हो । युग परिवर्तनको नारा लागेको र हरेक जनताले आफू विजयी भएको स्मरण गर्ने विशेष दिनका रुपमा यो दिनलाई लिने गरिन्छ । नेपालमा २४० वर्षे जहाँनिया शासनको अन्त्य भई नयाँ नयाँ युगको सुरुवात भएको स्मरणमा हरेक वर्ष...

विकासको रटना हैन काम गर
आइतबार, वैशाख १०, २०८०
सबैको चाहाना विकास हुुनुु नै हो । त्यही विकास शब्द नेतादेखि जनता सबैको प्रिय छ । विशेषतः नेता र मन्त्रीहरुले जनताहरुलाई कोशेलीको रुपमा बाँड्ने भनेकै विकासको सपना हो । अहिले हरेक नेता र राजनीतिक पार्टीको नारा नै विकास बनेको छ । सरकारका मन्त्रीदेखि जिम्मेवार पदाधिकारीसम्मले विकासको रटना लाउने गर्दछन् ।

कोभिड बढ्दै छ, सचेत बनौं
शनिबार, वैशाख ९, २०८०
कोरोना महामारीको संक्रमण पुनः बढ्दै गएको छ । चैतको पहिलो सातादेखि बढ्न थालेको कोरोना संक्रमणको ग्राफ अहिले दैनिक एक सय भन्दा माथि पुगेको छ । तर उच्च सर्तकता भने अपनाइएको छैन । हिजोआज बजारमा जहाँतहीँको भीडभाड देख्दा लाग्छ, मानिसहरूमा कोरोनाको डर हराइसकेछ । घरबाहिर निस्कँदा मास्क लगाउन धेरैले छाडिसकेका छन् ...

आमाको एक दिन मात्र होइन, सधैं सम्मान गरौं
शुक्रबार, वैशाख ८, २०८०
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर हिजो मातार्थि औसी मनाइएको छ । मातातिर्थ औसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन मनाइने गरिन्छ । जन्म दिने आमाप्रति सम्मान गर्ने उद्देश्यले यो मनाइने गरिन्छ ।

मातातिर्थ औंसी र यसको महत्व
बिहीबार, वैशाख ७, २०८०
यस वर्षको मातातिर्थ औंसी आज मनाइदैं छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर मातार्थि औंसी मनाइयो । मातार्थि औंसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन मनाइने गरिन्छ । जन्म दिने आमाप्रति सम्मान गर्ने उद्देश्यले यो...

डढेलो नियन्त्रणमा प्रभावकारी कदम चालौं
बिहीबार, वैशाख ७, २०८०
फागुनको पहिलो हप्तादेखि देशका विभिन्न भागका वनजंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । गर्मीयाममा वनमा डढेलो लाग्नु नयाँ विषय होइन । तर, यसवर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलोका घटना नियन्त्रणमा नआउनु चुनौतीपूर्ण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार हाल देशभरि नै २ सय ४१ स्थानका वनमा डढेलो लागिरहेको छ ...