रवैया फेर दलहरु
बुधबार, असार ६, २०८०

‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर
मंगलबार, असार ५, २०८०
एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन् । तर शान्ति निर्माण प्रक्रिया सुरु भएको १७ वर्ष पुग्दा पनि सशस्त्र द्वन्द्वको समयमा महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन् ।

मेयर हर्क साम्पाङबाट सिकौं
सोमबार, असार ४, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको यतिबेला सर्वत्र चर्चा छ । प्रायः चर्चामा नै आइरहने उनी अहिले भने खानेपानी आयोजनाले पाएको सफलताका कारणले चर्चामा छन् । सामाजिक सञ्जालदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियामा समेत उनको चर्चा हुने गरेको छ । उनको चर्चा त्यसै भएको छैन ।

पितृदेवो भव
आइतबार, असार ३, २०८०
पितृदेवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिने चलन छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनि शास्त्रहरुले स्पष्ट किटान गरेका छन् । कर्म दिने बुबालाई भगवानसरह मान्नुुपर्ने धर्मसशास्त्रहरुमा उल्लेख छ । बुुवाको सम्मानमा हरेक वर्ष केही न केही दिवस र पर्व पर्छन् ।

लोक सेवा आयोग : हिजो र आज
शनिबार, असार २, २०८०
विसं २००७ भन्दाअघि निजामती सेवामा जागिरको पनि कुनै टुङ्गो हुँदैन्थ्यो, राणाशासनमा प्रत्येक वर्ष कर्मचारीको बढुवा, सरूवा, थमौती वा पजनी मनखुसी गर्ने चलन रहेको थियो । विसं २००४ मा नेपाल सरकारको वैधानिक कानुन निर्माण भयो । उक्त वैधानिक कानुनअनुसार कर्मचारीहरू भर्ना हुन एउटा दरखास्त परिषद् खडा भयो, उक्त परिषद्ले योग्यता वा...

नेकपा ब्युँताउने बहस : कति सम्भव ?
शुक्रबार, असार १, २०८०
नेपाली राजनीतिमा पुनः वाम एकताको बहस सुरु भएको छ । राजनीतिमा विभिन्न खेमामा विभाजित वाम घटकहरूबीच फेरि नेकपा ब्युँताएर वाम एकता गर्ने बहस सुरु भएको हो । नेपालका कम्युनिष्ट पार्टीहरु बिचको एकताको बहस बेला बेलामा आउँने गर्छ । यो पटक पनि पुरानै नेकपा ब्युँताउने चर्चा सुरु भएको छ । केही...

रगत अभावमा कोही मर्न नपरोस्
बिहीबार, जेठ ३२, २०८०
विश्व रक्तदाता दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि यो...
1686719939.jpg)
थाकेको मगरात र हाम्रा मगर नेतृत्व
बुधबार, जेठ ३१, २०८०
आहा ! हाम्रो कति गर्भिलो इतिहास छ, हाम्रो कस्तो शान छ, हाम्रो कति सुन्दर पहिचान छ अनि संसारलाई चिनाउनेफरक संस्कृति र सभ्यता छ । निरंकुश जहानिया राणाशासन विरुद्ध विद्रोहको पहिलो झण्डा उठाउने नेपालको पहिलो शहिद लखन थापा मगर, अंग्रेज फौजलाई धुलो चटाई लखेट्ने कर्नेल उजिर सिंह थापा मगर, पहिलो विश्वा...

पुराना दल र रणनीति
बुधबार, जेठ ३१, २०८०
राजनैतिक चरित्रलाई पारदर्शी र सुपरफाइन बनाउनका लागि अब मुलुकका ठूला दलहरुले नयाँ रणनैतिक योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । यसका लागि युवापुस्ता र अगुवाहरु बीचको अन्तर सम्बन्धलाई तारतम्य बनाएर अगाडि बढ्नुको कुनै पनि विकल्प छैन । पाकापुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई फ्युजनका रुपमा अगाडि नबढाएसम्म पुराना दलहरु छायामा...

समाजवादी शिक्षा नीति र नेपालको सन्दर्भ
मंगलबार, जेठ ३०, २०८०
शिक्षा त्यो औजार हो जसले हरेक व्यक्ति भित्र रहेको अन्तर्निहित क्षमताको प्रष्फुटन गराउँछ । शिक्षाले मानिसको बौद्धिक, शारीरिक, नैतिक, सामाजिक, आदि समग्र पक्षको विकास गराउन मद्दत गर्दछ । मानिस पशुभन्दा पृर्थक छ र यसले जीवन र जगतप्रति दृष्टिकोण प्रकट गर्न सक्दछ । शिक्षाले ज्ञान, सीप र अभिवृत्ति प्रदान गर्दछ ।...

विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौं
मंगलबार, जेठ ३०, २०८०
नेपाली युवाहरु विदेशीने क्रम बढ्दो छ । स्वदेशमा रोजगारका अवसरहरु नदेखेपछि युवाहरु परिवार पाल्नकै लागि विदेशीने गरेका हुन् । पछिल्लो समय त झन् अध्ययन गर्न भन्दै धेरै युवाहरु विदेशीएका छन् । मुलुकमा रोजगारका अवसर नपाएर विदेशीनु नेपालीको बाध्यता हो ।

बालश्रम अन्त्य गरौं
सोमबार, जेठ २९, २०८०
नेपालमा बालश्रमको अवस्था निकै जटिल बन्दै गएको छ । अहिले हरेक, होटल, रेष्टुरेण्ट, सवारी सधान, उद्योग, कलकारखाना जस्ता क्षेत्रमा बालबालिका उल्लेखीय रुपमा रहेको देखिछ । संविधान र कानुनले बालबालिकालाई श्रममा लगाउन बन्देज गरेको छ । नीति र योजनामा बालश्रम न्यूनीकरणका प्रावधान तर्जुमा पनि गरिएका छन् ।