Shittalpati
आगामी आर्थिक वर्षकोे बजेटसँग नागरिकका अपेक्षा
आगामी आर्थिक वर्षकोे बजेटसँग नागरिकका अपेक्षा सात दशकभन्दा लामो समयदेखिको लोकतान्त्रिक संघर्षलाई तार्किक निष्कर्षमा पुर्‍याउदै बनेको संविधान बमोजिम सपन्न निर्वाचनमा झण्डै दुई तिहाई बहुमतको सरकार बनेको छ ।
महामारीले ल्याउने समस्या
महामारीले ल्याउने समस्या कोरोना १९ को महामारीले विश्वमै जस्तो नेपालमा पनि आफ्नो फैलावलाई विस्तार गरिरहेको छ । महामारीलाई नियन्त्रण गर्ने उपाय भनेको लकडाउन नै हो भन्ने मान्यता सर्वव्यापी रुपमा मानिएको छ, तर एकान्तवासले मात्रै पनि समस्याको समाधान गर्न नसकेको अवस्था यथार्थ हो ।
पुनः ठगिदै छन् सोझा पाल्पाली
पुनः ठगिदै छन् सोझा पाल्पाली
कूटनीतिक ढङ्गबाट प्रतिरोध गर
कूटनीतिक ढङ्गबाट प्रतिरोध गर छिमेकी देशहरुबाट नेपाल पटक–पटक सीमा अतिक्रमणको चपेटामा परेको छ ।
बजार अनुगमन गर
बजार अनुगमन गर लकडाउनको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ ।
सरकार गम्भीर बन
सरकार गम्भीर बन नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितहरु थपिदै जानका थालेका छन् । यसले के देखाउन्छ भने नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।
म रहे देश बाँच्छ !
म रहे देश बाँच्छ ! वित्तिय क्षेत्रको मजवुत व्यवस्थापन विना कुनै पनि राष्ट्रले आर्थिक समृद्धि हाँसिल गर्न सक्दैन । कोभिड–१९ को विश्वव्यापी महामारीसंगै वर्तमान अवस्थामा मुख्य चुनौती बन्दै गएको वित्तिय बजारलाई दुर्घटनाबाट बचाएर देशको अर्थ नितिमा गिरावट आउन नदिनका लागि वैंक तथा वित्तिय संघ, सस्थाको जिम्मेवारी महत्वपूर्ण रहन्छ
कोरोनाकहर : ‘हतार छैन, हतार छ’ !
कोरोनाकहर : ‘हतार छैन, हतार छ’ ! विश्वमा फैलिरहेको कोरोना महामारीको प्रकोपबाट नेपाल पनि अछुतो रहन सकेन । विश्वका विभिन्न स्थानहरुमा लकडाउनको अवस्था छ । विश्वमा रहेका मानव जातिको ज्ञानको अधिनमा यो महामारी रहेको परिस्थीति पनि छैन ।
सरकार !  प्रवासी नेपालीलाई आफ्नो घर आउन देऊ
सरकार ! प्रवासी नेपालीलाई आफ्नो घर आउन देऊ लकडाउन भएको दिनदेखि उठिरहेको एउटा कुरो अहिले पनि उठिरहेको छ, त्यो हो विदेशमा भएका स्वदेश आउन चाहने नेपालीहरुलाई नेपाल ल्याउने । त्यो भन्दा पनि अझ स्वदेश प्रवेशको आशामा सीमामा अड्किएका नेपालीहरुलाई स्वदेश प्रवेश दिने । सरकारले चीनको बुहानबाट नेपालीहरुलाई विमान पठाएर नेपाल ल्यायो ।
चोरी हुनबाट सचेत बनौँ
चोरी हुनबाट सचेत बनौँ पाल्पामा पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएका छन् । गत सोमबार ऐतिहासिक भगवती मन्दिरमा चोरीको प्रयास भयो । मन्दिरमा रहेको झ्यालमा रहेको ग्रील तोडिएको छ ।
रेडक्रस दिवसको सार्थकता
रेडक्रस दिवसको सार्थकता हरेक वर्ष मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस दिवस आज विश्वभर मनाइदै छ । रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व हो ।
Weather Update