Shittalpati
अधिकारविहीन उपभोक्ताको अधिकार दिवस
अधिकारविहीन उपभोक्ताको अधिकार दिवस विश्व उपभोक्ता अधिकार दिवस प्रत्येक उपभोक्ताले आफ्ना अधिकार सम्झने दिन हो । सरकार तथा नियमन निकायहरूले अधिकार रक्षा र सम्बद्र्धन गर्ने हुँदा आफूले यस क्षेत्रमा के कति काम गरे भनी नागरिकलाई सूचना सम्प्रेषण गर्ने दिनका रुपमा दिवसलाई लिने गरिन्छ ।
मर्यादित भएर होली पर्व मनाऔं
मर्यादित भएर होली पर्व मनाऔं फागु अर्थात होली पर्व आज पहाडी एवं हिमाली जिल्ला र भोली तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ खेली आपसी सद्भाव साटेर मनाइँदै छ ।
लोकतन्त्रको विकल्प छैन
लोकतन्त्रको विकल्प छैन नेपालमा पटक–पटक लोकतन्त्रमाथि प्रहार हुँदै आएको छ । लोकतन्त्र भनेको प्रणाली र संस्था हो कि नेतृत्व भन्ने विषयमै नेपाली राजनीतिमा लामो समयदेखि बहस हुँदै आयो । लोकतन्त्र स्थापना भएको तीन दशकभन्दा बढी भइसक्दा पनि संस्थागत विकास भई जनताको अपेक्षाअनुसार आर्थिक विकास नभएका कारण यस्तो बहस थप सान्दर्भिक हुँदै गएको छ ...
राजनीतिमा अर्को तरंग
राजनीतिमा अर्को तरंग नेपाली राजनीतिमा बेला बेलामा तरंग आउने गरेको छ । सत्ता परिवर्तन नेपालको स्थायी रोग नै हो । यसले बेला–बेलामा तरंग ल्याइनै रहेको छ । यही बिचमा फेरी अर्को तरंग ल्याएको छ ।
दल सच्चिनुुको विकल्प छैन
दल सच्चिनुुको विकल्प छैन यतिबेला राजनीतिक दलप्रति आमनागरिकको वितृष्णा पैदा भएको छ । राजनीतिक दलले लिएको नीति र देखाएको क्रियाकलापले आमनागरिकमा निराशा पक्कै छाएको छ । जसको मौका छोपेर राजावादीहरु सलबलाउन थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले खुल्लारुपमा दलहरुलाई चुनौती दिएपछि राजावादीहरुलाई थप बल पुगेको छ ।
देश सञ्चालनको आधार : विधि की राजनीति ?
देश सञ्चालनको आधार : विधि की राजनीति ? विधिको साशनलाई कानुनी साशन पनि भनिन्छ । यसको खास लक्ष्य हो कानुनी राज्यको स्थापना गर्नु । जहाँ सबै नागरिक समान हुन्छन्, कुनै किसिमको विभेद रहँदैन् र आर्दश देशको स्थापना हुन्छ । यस साशन व्यवस्थामा कानुन सर्वोच्च हुने गर्दछ । ठूलालाई ऐन र सानालाई चैन भन्ने उखान सुन्नु पर्दैन् । राज्यका...
डढेलो नियन्त्रणका लागि तयारी गर
डढेलो नियन्त्रणका लागि तयारी गर विपद् बाजा बजाएर आउँदैन, तर धेरै विपद्ले आउन लागेको संकेत दिइरहेकै हुन्छन् । अहिले यस्तै संकेत दिइरहेको विपद् हो– डढेलो । विगतका दृष्टान्तबाट पनि डढेलो कुन समयमा लाग्छ र कहाँ कहाँ बढी प्रभाव पार्छ भन्ने अनुमान गर्न सहज भएको छ । नेपालमा हरेक वर्ष मध्य फागुनदेखि मध्य वैशाखसम्म डढेलो लाग्छ ...
सर्वदलीय स्ववियु बनाउन लागि परेका छौं  : पूर्व स्ववियु सभापति भट्टराई
सर्वदलीय स्ववियु बनाउन लागि परेका छौं : पूर्व स्ववियु सभापति भट्टराई त्रिभुवन विश्वविद्यालयले देशभरी आङ्खिक क्याम्पसहरुमा आउँदो चैत्र ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरेको छ । निर्वाचन तालिका अनुसार देशभरीका क्याम्पसहरुमा विद्यार्थी संघ/संगठनले आ–आफ्ना गतिविधिहरु अगाडि बढाएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष मार्च ८ मा मनाइने यो दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज हो । महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्नु यस दिवसको परिलक्ष्य हो ।...
स्ववियु निर्वाचनले दिने सन्देश
स्ववियु निर्वाचनले दिने सन्देश स्ववियु निर्वाचन नजिकिएसँगै देशभरका क्याम्पसहरुमा राजनीतिक चहलपहल बढ्न थालेको छ । आगामी ५ चैतमा मतदान हुने स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरू दर्ता भइसकेका छन् । राजनीतिक दल निकट विद्यार्थी संगठनका तर्फबाट र स्वतन्त्र उम्मेदवारी घोषणाले क्याम्पसहरूलाई चुनावमय बनाइसकेको छ । कुनै अप्रिय निर्णय नभए चुनाव हुने निश्चित छ । विगतका...
भूकम्पीय सुरक्षाको पूर्वतयारी गरौं
भूकम्पीय सुरक्षाको पूर्वतयारी गरौं पछिल्ला केही दिनयता नेपालका विभिन्न ठाउँमा लगातार जस्तो पराकम्प गइरहेको छ । बेलामा पटक–पटक आउने भूकम्प वा पराकम्पले हामीलाई पूनः अर्को ठूलै क्षतिको पूर्वसूचना दिइरहेको आभास हुन्छ । त्यसो त नेपाल भूकम्पीय उच्च जोखिमको क्षेत्रमा रहेकाले कुनै पनि बेला क्षति हुनसक्ने अवस्थाप्रति सरकार, सरोकारवाला र आमनागरिक सचेत हुनुपर्ने आवश्यकता छ ...
Weather Update