Shittalpati
यो कारण कालीगण्डकी डाइभर्सन हुनु हुन्न
यो कारण कालीगण्डकी डाइभर्सन हुनु हुन्न विश्वको एकमात्र शालिग्राम शिला उत्पादन गर्ने नदी करोडौ वर्षदेखि अविछिन्न बग्दै आएको (हिमनदी) हिमालय मुस्ताङबाट बग्दै नारायणीमा मिलेको छ । यसको स्वरुप नै परिवर्तन हुनेगरी नेपाल सरकारले ल्याएको कालिगण्डकी डाइभर्स आयोजना संविधान राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि विपरित छ ।
अपेक्षा अनुसार नै कुलमानको नियुक्ति
अपेक्षा अनुसार नै कुलमानको नियुक्ति सरकारले नेपाल विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङलाई नियुक्त गरेको छ । जनअपेक्षा गरिएअनुसार नै सरकारले प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा घिसिङलाई नियुक्त गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले एक महिनासम्म केही गर्न नसकेको भन्ने आरोप लागिरहेको बेलामा कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी सुम्पनुले यतिखेर यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कुलमानको नियुक्तिले उठाएको सवाल
कुलमानको नियुक्तिले उठाएको सवाल राजनीतिक क्रियाकलाप र राजनीतिक दलका भाषणले मात्र प्राथमिकता र चर्चा पाउने नेपाली सञ्चार माध्यममा केही दिनदेखि कुलमान घिसिङको फेरि व्यापक चर्चा भएको छ । अपेक्षा गरिएअनुसार नै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमानलाई नियुक्त गरिएको छ ।
कोरोनासँग लापरबाही नगरौं
कोरोनासँग लापरबाही नगरौं समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा पाल्पा लगायत देशैभर संक्रमितको दर उकालो लागेको छ । अहिले सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको छ भने समयसीमा तोकेर लगभग सबै क्षेत्र खुला गरिएको पनि छ ।
नाग पञ्चमी र यसको परम्परा
नाग पञ्चमी र यसको परम्परा हरेक वर्ष साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा विधिपूर्वक नागहरूको पूजा गरिन्छ । आज पनि हिन्दु धर्मावलम्बीहरुले घर–घरमा नागको पूजागरी पर्व मनाउँदै छन् ।
युवा दिवसको सार्थकता
युवा दिवसको सार्थकता आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी युवा दिवस मनाउन थालिएको हो ।
‘मास्क खोइ ?’ अभियानको सान्दर्भिकता
‘मास्क खोइ ?’ अभियानको सान्दर्भिकता पछिल्लो समय कोरोनाको चर्चा केही कम भएको जस्तो सुनिन्छ । तर त्यसको प्रभाव भने अझै कम हुन सकेको छैन । मानिसहरूमा सन्त्रास कम भएको मात्र हो । तीन हजार र चार हजारको बीचको संख्यामा दैनिक संक्रमित पाइनु र बीसदेखि तीसजना बीचमा दैनिक मृतकको संख्या कायम रहिरहनुले संक्रमणको अवस्था कायमै रहेको...
नैतिक राजनीतिको अवसान
नैतिक राजनीतिको अवसान लुम्बिनी प्रदेश सरकार र प्रदेशसभामा विगत केही महिनायता भएका घटनाक्रमले नैतिक राजनीति अवसानोन्मुख भएको देखाउँछ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद विमला वलीसँग जोडिएर सार्वजनिक भएका पछिल्ला घटनाले प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको पनि बदनाम गरेको छ ।
आदिवासी दिवसको सन्दर्भ
आदिवासी दिवसको सन्दर्भ हरेक वर्ष ९ अगस्टका दिन विश्व आदिवासी दिवस मनाइन्छ । आज पनि यो दिवस विश्वरभर भौतिक उपस्थिती विना नै मनाइदै छ । कोरोना विश्वव्याधिका कारण अघिल्ला वर्षमा जसरी यस वर्ष यो दिवस मनाउन सकिने परिस्थिति छैन् । समस्याले समाधान वा प्रविधि दिन्छ भनेजस्तै अहिले विश्ववासीले भर्चुअल प्रविधि पाएका छन् ।
साउन महिनाका पर्वहरु
साउन महिनाका पर्वहरु सूर्य एक राशीबाट अर्को राशीमा प्रवेश गर्ने संक्रमणकालीन पवित्र दिनलाई संक्रान्ति भनिन्छ । त्यसमा पनि माघे संक्रान्ति र साउने संक्रान्तिलाई अझ विशेष दिन मानिन्छ ।
लोकतन्त्र कमजोर नबनाऊ
लोकतन्त्र कमजोर नबनाऊ नेपालमा पछिल्लो समय लोकतन्त्र कमजोर बन्दै गएको छ । विभिन्न राजनितिक दलहरुकै कारण लोकतन्त्र कमजोर बन्दै गएको हो । लोकतान्त्रिक बहुदलीय व्यवस्थाको सुन्दरता भनेको संविधानवादको पालना, मानव अधिकारको प्रत्याभूतिलगायत आवधिक चुनाव हो ।
युवालाई व्यावसायिक बनाऊ
युवालाई व्यावसायिक बनाऊ युवा देश परिवर्तनका संवाहक हुन् । तर आज तिनै युवाहरु कोरोनाका कारण सबै भन्दा बढी प्रभावित छन् । कोरोनाका कारण स्वदेश तथा विदेशको जागिर समेत गुमाएर अहिले युवाहरु बेफुर्सदी बनेका छन् । परिवर्तनका संवाहक युवाहरुले अहिले उर्जावान समय त्यत्तिकै खेर फालिरहेका छन् । यस्तो अवस्थामा सरकारले उर्जावान युवाहरुलाई स्वदेशमै कुनै...
Weather Update