Shittalpati
पाल्पामा हेर्ने र घुम्ने ठाउँ बनाऔँ
पाल्पामा हेर्ने र घुम्ने ठाउँ बनाऔँ त्येक वर्षहरुमा जस्तै यसपाली पनि शैक्षिक भ्रमण, अध्ययन अवलोकन भ्रमण, धार्मिक यात्रा आदि आदिका लागि मेचीदेखि महाकालीसम्मका आन्तरिक पर्यटकहरु बग्रेल्ती देखिएन थालेका छन् तानसेन बजारमा । उनीहरु आउँदा, घुम्दा, कहाँ जाने छन्, के हेर्ने छन् थाहा छैन ? कसैलाई चासो पनि छैन् तानसेन आएर के हेर्छन् भनेर ।
फेरी कोरोनाको चिन्ता
फेरी कोरोनाको चिन्ता केही दिनयता कोरोना संक्रमण निरन्तर उकालो लागिरहेको छ । असार महिना लागेदेखि नै कोभिड संक्रमण दर बढ्दै गएको हो । असारको सुरूमा १ प्रतिशत पनि संक्रमण दर नपुगेको स्थितिबाट दुई हप्ताभित्रैमा झण्डै ६ प्रतिशतको हाराहारीमा संक्रमण दर पुगेको छ ।
सहकारी दिवसको औचित्य
सहकारी दिवसको औचित्य आज अन्तर्राष्ट्रिय सहकारी दिवस । प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ ।
हैजा फैलनबाट रोकौं
हैजा फैलनबाट रोकौं केही दिन अघिदेखि संघीय राजधानी काठमाडौंमा हैजाका विरामी देखिन थालेपछि देशभर त्रास फैलिएको छ । हैजाका विरामीहरु एकपछि अर्को रुपमा फेला परिरहेका घटनाले आम मानिसमा डर पैदा गराएको छ । कोरोना महामारीको त्रासबाट केही भए पनि मुक्तभएको अभास गरिहेका नागरिकहरु काठमाडौंमा फैलिएको हैजा संक्रमणबाट भने पुनः त्रासित हुन पुगेका छन् ...
बाढी–पहिरोको क्षति, हाम्रो नियति
बाढी–पहिरोको क्षति, हाम्रो नियति नेपालमा बर्सेनि हुने प्राकृतिक प्रकोपअन्तर्गत मूलतः बाढी र पहिरो पर्ने गरेको पाइन्छ । बर्सेनि दर्जनौं बेपत्ता हुन्छन् अनि उस्तै संख्यामा मृत्युसमेत हुने गरेको पाइन्छ । प्रायः तराईतिर बाढीको बढी जोखिम हुँदा पहाडी भेगमा पहिरोको डर उच्च रहन्छ ।
असारे विकासले निम्त्याएको समस्या
असारे विकासले निम्त्याएको समस्या देश प्रजातन्त्र, लोकतन्त्र हुँदै सघीय गणतन्त्रमा हिडेको पनि धेरै समय भै सक्यो । तीन तहका सरकारका कारण केहि परिवर्तनको आशा भने नेपाली जनतामा जगाएको छ । स्थानीय तहहरुमा विकास कार्यले केहि गति भने लिएको छ तर पनि नेपालमा असारे विकासले निरन्तरता भने पाईरहेको छ ।
पुष्पलाल स्मृति र प्रतिष्ठान नेपाल
पुष्पलाल स्मृति र प्रतिष्ठान नेपाल वाम तथा लोकतन्त्रका मूर्धन्य व्यक्तित्व पुष्पलालप्रति उनको योगदानका कारण सबै कम्युनिष्ट घटक मात्र होइन् प्रजातन्त्रवादी खेमासमेत नतमस्तक हुन्छन् । नेपालकै तेस्रो नगरपालिकाको पहिचान बनाएको तानसेन नगरपालिकाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्थायी गराउने मुख्य उद्देश्यले उहाँको स्मृतिमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा समावेशी, साझास्वरुपसहित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता...
धान दिवसको सार्थकता
धान दिवसको सार्थकता नेपालमा हरेक वर्षको असार १५ मा धान दिवस मनाउने गरिन्छ । यसलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिनमा रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइन्छ ।
दूषित पानी र खाना प्रयोग नगरौं
दूषित पानी र खाना प्रयोग नगरौं बर्खा लागेसँगै पानी दूषित हुने गर्दछ । निरन्तर वर्षाका कारण पानीका मुहानमा फोहोर पानी मिसिन गई पानी दूषित हुने गरेको पाइन्छ । दूषित पानी र खानाका कारण विभिन्न किसिमका सरुवा रोगहरु लाग्ने गर्दछ ।
बजेट ल्याउने मात्र होइन, कार्यान्वयन पनि होस्
बजेट ल्याउने मात्र होइन, कार्यान्वयन पनि होस् पाल्पासहित देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरिसकेका छन् । संवैधानिक व्यवस्थाअनुसार असार १० भित्रै स्थानीय तहले बजेट प्रस्तुत गरेका हुन् । देशका केही स्थानीय तहमा भने विवाद र पर्याप्त तयारी नगर्दा निर्धारित समयमै बजेट ल्याउन सकेका छैनन् ।
लागू पदार्थ दुव्र्यसनी रोकौं
लागू पदार्थ दुव्र्यसनी रोकौं कुनै पनि औषधि वा वस्तुलाई नशाको रूपमा प्रयोग गर्ने प्रचलनलाई लागूपदार्थ दुरुपयोग भनिन्छ । नेपालको सन्दर्भमा लागूपदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । तर, यसबाट उत्पन्न हुने असर वा विकृतिहरू वर्तमान समयमा ज्यादै देखिएका छन् ।
Weather Update