Shittalpati
महाधिवेशनका लागि ढोका खुल्यो
महाधिवेशनका लागि ढोका खुल्यो नेपाली काँगे्रसको क्रियाशील सदस्यता विवादको टुंगो लागेको छ । १४ औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले डेढ वर्ष लगाएर बल्ल क्रियाशील सदस्यता टुंगो लगाएको हो ।
सवारी साहित्यका जोडजाम कुरा !
सवारी साहित्यका जोडजाम कुरा ! भदौको दोस्रो साता लाग्दासम्म पनि झरीले बिसाउने मन गरेको छैन । दुई दिन सार्वजनिक बिदा रहयो । बिदाको पहिलो दिन मैले नियमित कामको सूची तयार गर्न सकेन । बिहान सपरिवार सानो साधनमा छोटो दुरीको यात्रामा निस्कदा रोकिराखेको पिकअप भ्यानको पछाडी भेटेँ ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाई
मन्त्रिपरिषद् विस्तारमा ढिलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारले ४४ दिन हुँदा पनि अझै पूर्णता पाउन सकेको छैन । प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने जुन अपेक्षा गरिएको थियो अहिले त्यो अपेक्षा पूरा भएको छैन ।
कोरोनाको कहरमा ‘जात्रा’
कोरोनाको कहरमा ‘जात्रा’ कोरोना महामारीका बीच हजारौं मानिस भेला भएर मनाईने धर्म र सांस्कृतिक महत्व बोकेका अधिकांस चाडपर्व तथा जात्राहरु सामान्य हिसावले मनाउन थालिएको छ । काठमाडौं उपत्यकालगायत नेपालभर मनाईने विभिन्न खालका जात्रा र पर्व विगत दुई वर्षदेखि पूर्ववत रुपमा मनाउन र सञ्चालनमा आउन सकेका छैनन् ।
नेवारी सँस्कृति र दथुसाया मतया
नेवारी सँस्कृति र दथुसाया मतया परापूर्व कालदेखि नेपाल उपत्यकामा बसोबास गर्दै आएका नेवार समुदायले विभिन्न काल खण्डमा परिमार्जित गर्दै आफ्नो गच्छे अनुसार चाडपर्व र संस्कृति मनाउँदै आइरहेको पाइन्छ । पश्चिमी संस्कृति, आधुनिकता र महंँगीका कारण पछिल्लो समय अधिकांस पर्वहरु लोप हुँदै जान थालेका छन् ।
जनै पूर्णिमाको महत्व र प्रचलन
जनै पूर्णिमाको महत्व र प्रचलन जनै पूर्णिमा अर्थात् रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ दाजु भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।
पहिलो पटक मगर किचन पुग्दा...
पहिलो पटक मगर किचन पुग्दा... लुम्बिनी प्रदेश बुटवलको व्यस्त सहर अनि आधुनिक शैलीको खानपान, जीवनशैली यी सबै भन्दा फरक तरिकाबाट निर्माण गरी सञ्चालन गरिएको मगर किचन । त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्दछ । कलात्मक शैलीमा निर्माण गरिएको उक्त किचन निकै नै मनोमहक र आकर्षक छ ।
खस्कदो शैक्षिक गुणस्तर
खस्कदो शैक्षिक गुणस्तर विश्वभर फैलिएको कोरोना भाइरसका कारण शिक्षा क्षेत्र बढी नै प्रभावित भएको छ । कोरोनाका कारण भौतिक रुपमै उपस्थित भएर पठन–पाठन गर्न सक्ने अवस्था छैन । जसका कारण लाखौं विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा असर पुगेको छ । सरकारले रेडियो, टेलिभिजन र अनलाइनलगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने भने तापनि ती माध्यममा...
दल फुटाउने अध्यादेश
दल फुटाउने अध्यादेश प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको छ । राजनीतिक दल फुटाउन हदै सम्मको सजिलो हुने गरी ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरिन् ।
छिटो सबैलाई खोप देऊ
छिटो सबैलाई खोप देऊ नेपालमा पछिल्लो केही दिन यता पुनः कोरोना संक्रमणको गा्रफ उकालो लागेको छ । देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा हाल खुकुलो बनाउँदै लगेका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । दैनिक रुपमा हुने संक्रमित र मृतकहरुको संख्या थपिन थालेको स्थितिमा आगामी दिनका लागि शुभ संकेत पक्कै पनि होइन ।
निर्धारित समयमै महाधिवेशन होस्
निर्धारित समयमै महाधिवेशन होस् नेपाली काँग्रेसको महाधिवेशन तीन महिना पछि धकेलिएको छ । अहिलेको कोभिडको प्रतिकूल परिस्थिति र राजनीतिक परिर्वतनले कांँग्रेसलाई महाधिवेशनको मिति धकेल्ने एउटा मौका मिलेको हो । त्यही मौकाको सदुपयोग गर्दै काँग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय गरेको मिति मंसिरमा पुर्‍याएको छ । यसलाई परिस्थिती अनुसार उपयुक्त समयका रुपमा लिन...
Weather Update