Shittalpati
कला, साहित्य, संस्कृति र माक्र्सवादी दृष्टिकोण
कला, साहित्य, संस्कृति र माक्र्सवादी दृष्टिकोण साहित्य भनेको मानविय अनुभूतिको भाषिक प्रकाशनलाई बुझ्नु पर्दछ । साहित्यका रुप र अन्तर वस्तु गरी दुई वटा पक्षहरु हुन्छन् ।
संक्रमणको भयावह स्थिति
संक्रमणको भयावह स्थिति नेपालमा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गएको छ । नयाँ संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्ने क्रम जारी रहेको छ ।
यातायात व्यवस्थित गर
यातायात व्यवस्थित गर नेपालीहरुको घर आगनमा दसैँ, तिहार जस्ता महान पर्वहरु आइपुगेका छन् । घरभन्दा बाहिर रहेका नेपालीहरु आफ्ना मान्यजनबाट आर्शिवाद थाप्नको लागि घर फर्कर्ने क्रम सूरु भएको छ । विगतमा जसरी सडक र शहरमा दसैँको उत्साह र उमंगह रहने गथ्र्यो तर अहिले भने त्यस्तो हुन सकिरहेको छैन ।
नवरात्री प्रारम्भ र दसैँको महत्व
नवरात्री प्रारम्भ र दसैँको महत्व आजदेखि नवरात्री प्रारम्भ भएको छ । आश्विन शुक्लपक्ष प्रतिपदाका दिनलाई घटस्थापना पनि भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुने गर्दछ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ ।
महिला र दलितप्रति दसैँको सन्देश
महिला र दलितप्रति दसैँको सन्देश मानव विकास सँगसँगै हाम्रा चाडपर्व, रितिरिवाज, धर्म संस्कार पनि मानवको आवश्यकता अनुसार साथसाथै आएका हुन् । धर्म संस्कार मानिसले मात्रै मान्दछ । चलन चल्तीमा ल्याउने र विस्तारै संस्कारलाई अनुसरण गर्ने काम मान्छेले मात्रै गर्दै आएको देखिन्छ ।
विश्व खाद्य दिवसको साथर्कता
विश्व खाद्य दिवसको साथर्कता अक्टोबर १६ अर्थात् आज विश्व खाद्य दिवस । आज नेपाल लगायत विश्वभरीका १५० माथिका देशहरुमा खाद्य दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ लाई खाद्य दिवसको रुपमा मनाउन थालिएको हो ।
मैले देखेको पर्यटन
मैले देखेको पर्यटन
श्रमको उचित सम्मान गरौं
श्रमको उचित सम्मान गरौं नेपालको आर्थिक विकास, संस्कृति संरक्षणको लागि तथा परनिर्भरता घटाउनका लागि विकल्पहरु धेरै छन् । कही उद्योग स्थापना त कही पर्यटन व्यवसाय कतै कृषि लगायतका पेशालाई व्यवसायिक बनाएर निरन्तरता दिन आवश्यक रहेको छ ।
प्रकोप नियन्त्रणमा ध्यान दिऊ
प्रकोप नियन्त्रणमा ध्यान दिऊ विश्वभरी नै विभिन्न कार्यक्रम गरी आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउन लागिएको छ । हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।
अब तानसेनकै लयमा बुटवल !
अब तानसेनकै लयमा बुटवल ! प्राकृतिक सुन्दरता र प्राचिन कला संस्कृतिको धनी नगर तानसेन हो । काठमाडौं पछिको दोस्रो अनि पुरानो नगरका रुपमा समेत परिचित तानसेन पछि विस्तारै शिक्षा, स्वास्थ्य जस्ता अन्य सुविधाहरुमा कमी हुँदै गएको छ ।
यातायातमा कोरोना जोखिम
यातायातमा कोरोना जोखिम नेपालीहरुको महानचाडपर्वहरु नजिकिएसँगै सडकमा सार्वजानिक यातायातको संख्या बाक्लो देखिन थालेको छ । कोरोनाको कहर अझै कम भएको छैन, बरू यसको कहर झनै तीव्र गतिमा बढिरहेको छ ।
पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार किन हिरण्यलाल श्रेष्ठलाई ?
पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार किन हिरण्यलाल श्रेष्ठलाई ? तानसेनमा नजन्मेका अनि तानसेनका जनप्रतिनिधिलाई भोट नहालेका मकवानपुरे हिरण्यलाललाई किन १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको तानसेन नगरपालिकाले स्थापना गरेको पुष्पलाल स्मृति राष्ट्रिय पुरस्कार २०७६ (पहिलो पटक) प्रदान गर्ने निर्णय गरियो ? तानसेन पाल्पा सेरोफेरोमा केहीका मनमा यो सवालले २०७६ माघ तेस्रो साता खसखस गरायो ।
Weather Update