Shittalpati
पाल्पामा प्रभावकारी बन्दै हुलाकमार्फत सरकारी कुरियर सेवा
पाल्पामा प्रभावकारी बन्दै हुलाकमार्फत सरकारी कुरियर सेवा सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा अहिले पाल्पामा प्रभावकारी बन्दै गएको छ ।
जेनजी विद्रोहको एक वर्ष : अझै मेटिएन तोडफोड र आगजनीको घाउ
जेनजी विद्रोहको एक वर्ष : अझै मेटिएन तोडफोड र आगजनीको घाउ जेनजी आन्दोलन भएको एक वर्ष  पुगेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवा समूहले गत वर्ष  आजकै दिन भदौ २३ गते आन्दोलन गरेका थिए ।
पाल्पामा २०७औँ भगवती रथयात्रा, राष्ट्रिय गौरवको इतिहास सम्झँदै मनाइयो विजय उत्सव
पाल्पामा २०७औँ भगवती रथयात्रा, राष्ट्रिय गौरवको इतिहास सम्झँदै मनाइयो विजय उत्सव नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा शनिबार पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा निकालिएको छ । प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा निकाल्दै आएको छ । यसवर्ष २०७ औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा निकालिएको हो । यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ...
आज ऐतिहासिक भगवती रथ यात्रा निकालिँदै
आज ऐतिहासिक भगवती रथ यात्रा निकालिँदै दुई सय वर्षभन्दा लामो इतिहास बोकेको पाल्पाको भगवती रथ यात्रा यसपटक पनि निकालिदै छ । तर विगतका वर्षजस्तो बाजागाजा, भीडभाड र उल्लासका बीच होइन, देश भोटेकोशी बाढीको पीडामा रहेका बेला संयमित र औपचारिक रूपमा निकाल्न लागिएको हो । 
अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरमा किसानको भरोसा
अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरमा किसानको भरोसा जिल्लाका किसान वर्षदिन कठोर परिश्रम गर्छन्। बाली स्याहार्ने बेला भने ‘हात लाग्यो शून्य’ भनेजस्तो हुन्छ । वन्यजन्तुले आधाभन्दा बढी अन्नबाली नष्ट गरिदिन्छन्। त्यसबाट आजित बनेका पाल्पाका  किसान पछिल्लो समय भने वैकल्पिक खेतीतर्फ लागेका छन् । खेतबारीमा लगाएको मकै, कोदो लगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि  किसानले विकल्पका रुपमा...
पहिचान नखुलेका सात शवको पाल्पामा व्यवस्थापन
पहिचान नखुलेका सात शवको पाल्पामा व्यवस्थापन भोटेकोशी बाढीपछि नारायणी नदी किनारमा भेटिएर लामो समयसम्म पहिचान हुन नसकेका सातवटा शव पाल्पामा व्यवस्थापन गरिएको छ । बाढीपहिरोमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवलाई कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने सरकारी निर्णयअनुसार ती शव पाल्पा ल्याइएको थियो ।
लाखेको मुकुण्डो उठाउँदै नयाँ पुस्ता : ढोल–झ्याम्टासँगै जाग्दैछ  पाल्पाको लाखे संस्कृति
लाखेको मुकुण्डो उठाउँदै नयाँ पुस्ता : ढोल–झ्याम्टासँगै जाग्दैछ  पाल्पाको लाखे संस्कृति हिजो आज साँझ पर्नासाथ तानसेनका चोकहरूमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ ।
सामाजिक एकताको पर्व‘जनै पूर्णिमा’    
सामाजिक एकताको पर्व‘जनै पूर्णिमा’     प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
रसुवामा बाढीको वितण्डा
रसुवामा बाढीको वितण्डा बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले टिमुरे बजारदेखि रसुवागढी नाकासम्म ठूलो विनाश मच्चाएको छ ।
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्रीले लिए शपथ
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्रीले लिए शपथ लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । लुम्बिनी प्रदेशमा एमाले, नेकपा र जसपाबीचको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
 किन रोकिएनन् अकाल मृत्युका घटना ?
 किन रोकिएनन् अकाल मृत्युका घटना ? देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी सात जनाको अकालमै मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो समय भएका घटनामध्ये सवारी दुर्घटनामा चार जना, करेन्ट लागेर एक जना तथा अन्य दुई जनाको विभिन्न कारणले मृत्यु भएको हो ।
पाल्पा अस्पतालको नयाँ भवन निर्माण अघि बढाउने सर्वदलीय सहमति
पाल्पा अस्पतालको नयाँ भवन निर्माण अघि बढाउने सर्वदलीय सहमति पाल्पा अस्पतालको नयाँ भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न शनिबार बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले अस्पतालको भौतिक पूर्वाधार विकासलाई तत्काल अघि बढाउने निर्णय गरेको छ ।
Weather Update