Shittalpati
बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु
बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको आईतबार मृत्यु भएको हो ।
तानसेनमा फेरी देखियो समुदायस्तरमै कोरोना, घरमै बसेकी महिलामा संक्रमण
तानसेनमा फेरी देखियो समुदायस्तरमै कोरोना, घरमै बसेकी महिलामा संक्रमण तानसेनमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिका ८ मदनपोखराको पिपलडाडाँकी एक महिलामा कोरोना सक्रमण पुष्टि भएको हो ।
चार दिन अँध्यारोमा बास
चार दिन अँध्यारोमा बास विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि यहाँका जनता रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
म्यान्चेस्टर युनाइटेडका कप्तान म्याग्वायर पक्राउ
म्यान्चेस्टर युनाइटेडका कप्तान म्याग्वायर पक्राउ माइकोनोस टापुमा भएको घटनापछि म्यान्चेस्टर युनाइटेडका कप्तान Þयारी म्याग्वायर पक्राउ परेका छन् । इंग्ल्याण्डका २७ वर्षीय डिफेन्डर हाल छुट्टी मनाउन ग्रिसमा रहेका छन् ।
रजस्वला पाप मोचनका लागि ऋषि पञ्चमी मनाइदैं
रजस्वला पाप मोचनका लागि ऋषि पञ्चमी मनाइदैं भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । रजस्वलाका समयमा छोइछिटो भएको भए आजको दिन अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास अनुसार नारीहरुले ऋषि पञ्चमी पर्व मनाउन लागेका छन् ।
वल्र्डलिंकका सबै ग्राहकलाई आईपी भी सिक्समा लैजाने तयारी
वल्र्डलिंकका सबै ग्राहकलाई आईपी भी सिक्समा लैजाने तयारी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहकहरुलाई आईपी भी सिक्समा लैजाने तयारी थालेको छ । कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा सबै ग्राहकहरुलाई गुणस्तर सेवा प्रदान गर्ने गरी आईपी भी सिक्समा लैजाने तयारी थालेको हो ।
तिज गीत र साँस्कृतिक असर
तिज गीत र साँस्कृतिक असर भाद्र महिनाको शुक्ल पक्ष तृतीया तिथी हिन्दु महिलाको महान धार्मिक चाड हरितालिका तिजको आफ्नै सामाजिक, साँस्कृतिक एवम् आध्यात्मिक महत्व रहेको छ । देवी पार्वतीले महादेव भगवान शिवलाई पतिको रुपमा पाउन आफू शिवको लागि योग्य बन्न तपस्या गरेकी थिइन ।
आफै सावधान बनौं
आफै सावधान बनौं पछिल्लो समय कोरोना महामारीले नेपालमा उग्र रुप लिँदै गएको छ । दिनहुँ ठूलो संख्यामा संक्रमित देखिनु र संक्रमितको मृत्यु हुनुले नेपालमा कोरोनाले उग्र रुप लिएको संकेत पाइन्छ ।
नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या एक सय ४६ पुग्यो
नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या एक सय ४६ पुग्यो पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाल्पाका ४ सय ८० जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा ‘पोजेटिभ’
पाल्पाका ४ सय ८० जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा ‘पोजेटिभ’ जिल्लाबाट पीसीआर परीक्षणका लागि पठाइएका ४ सय ८० जना मध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेर अग्रमोर्जमा काम गर्ने र केही शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरि पठाइएकोमा शुक्रबार र शनिबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ सय ७९ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको...
पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान
पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पहिलो दिन शनिबार जिल्लाका मुख्य शहर तानसेन, रामपुर, हार्थोक, प्रभास लगायतका क्षेत्र सुनसान देखिएको छ । यस अघि सरकारले जारी गरेको लकडाउनको बेला जस्तै निषेधाज्ञाको समयमा पनि जिल्लामा सुनसान देखिएको हो ।
Weather Update