बुटवलको कोरोना अस्पतालमा दुुई संक्रमितको मृत्यु
बिहीबार, भदौ ११, २०७७
बैंकका कर्मचारी सहित अग्र भागमा काम गर्नेहरुको परीक्षण
बिहीबार, भदौ ११, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले बैंकका कर्मचारी सहित अग्र भागमा रहेका काम गर्नेहरुको पिसिआर परीक्षण गरेको छ । कोरोना महामारीका बेला अग्र भागमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, स्वास्थ्यकर्मीहरु, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेकाहरु, जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, सार्वजनिक यातायातका गाडी चालकहरु, शिक्षकहरु र मेडिकल सञ्चालकहरुको...
उपचार नपाएर कोही मर्न नपरोस्
बिहीबार, भदौ ११, २०७७
विश्वभर फैलिएको कोरोना महामारीले नेपाललाई पनि आक्रान्त पारेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि डर लाग्दो अवस्थामा वृद्वि भएको छ ।
गुल्मी इस्माका युवा जुटे प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन
बिहीबार, भदौ ११, २०७७
नेपाल कृषि प्रधान देश भएपनि अझै कृषिमा आत्मनिर्भर हुन सकिरहेको छैन । परम्परागत कृषि व्यवसायीलाई आधुनिकिरण गर्न नसक्दा कृषिमा आत्मनिर्भर हुन नसकिरहेका बेला जिल्लाका केही युवाहरु भने प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउने अठोट सहित अगाडि बढेका छन् ।
नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु
बुधबार, भदौ १०, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा दुई महिला र ९ पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण
बुधबार, भदौ १०, २०७७
जिल्लामा समुदायस्तरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । तिनाउ गाउँपालिकाका एक जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी घरमै बस्दै आएकी महिला भएको बुझिएको छ ।
तानसेनमा सिल गरिएको क्षेत्रको सबैको पीसीआर रिपोर्ट ‘नेगेटिभ’
बुधबार, भदौ १०, २०७७
सिल गरिएको तानसेन ४ विशाल बजार क्षेत्रका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विशालबजारकी ४० वर्षिया एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रका ३ सय ३५ जनाको स्वाब नमुना परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
स्कुटर दुर्घटनामा एक युवकको मृत्यु
बुधबार, भदौ १०, २०७७
रुपन्देहीको तिलोत्तममा ३ मा स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा–३ सीता राइस मिलनजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो ।
कोरोनाको महामारीका कारण ह्वात्तै बढ्यो विद्युतीय कारोबार
बुधबार, भदौ १०, २०७७
कोरोना महामारीका कारण विद्युतीय कारोबार तर्फ आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणको बढ्दो प्रयोगले केही महिना यता विद्युतीय भुक्तानीको कारोबार बढेको जनाएको छ ।
नयाँ पुस्ता र दुव्र्यसनी
बुधबार, भदौ १०, २०७७
लागूपदार्थ तथा अवैध तस्करी नेपालमा समस्यार चुनौतीको विषय बनेको छ । विकास र प्रविधिले प्रगतिको लयमा अघि बढिरहँदा विकृतिहरुले पनि समाजमा जरो गाड्दै गएको पाइन्छ ।
अझै पुरा हुन सकेन रेसुङ्गा विमानस्थलको निर्माण कार्य, एक दशकभन्दा धेरै हुँदा पनि ३० प्रतिशत मात्रै काम
बुधबार, भदौ १०, २०७७
लामो समय बितिसक्दा पनि गुल्मीको रेसुङ्गा विमानस्थलको निर्माणकार्य अझै पुरा हन सकेको छैन । जिल्लाको रेसुङ्गा नगरपालिका वडा १० सिमीचौर थालेमालेस्थित रेसुङ्गा विमानस्थल निर्माण २०६३ सालबाट सञ्चालन गर्न आधिकारिक सुरुवात भएको थियो ।


