Shittalpati
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । आइतबार मात्र जिल्लामा ९५ जनामा संक्रमण हुँदा थप १ सय ३३ कोरोना संक्रमित निको भएका छन् ।
संसद् विघटनका विरुद्ध गुल्मी काँग्रेस
संसद् विघटनका विरुद्ध गुल्मी काँग्रेस प्रतिनिधि सभाको विघटनका विरुद्ध नेपाली काँग्रेस गुल्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा यहि जेठ ७ गते मध्यरातीमा भएको असंवैधानिक कदमप्रति काँग्रेसले गम्भीर ध्यान आकृष्ट गरेको हो ।
संसद विघटन गर्नु अलोकतान्त्रिक : पाल्पा काँग्रेस
संसद विघटन गर्नु अलोकतान्त्रिक : पाल्पा काँग्रेस नेपाली काँंग्रेस पाल्पाले प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक भएको ठहर गरेको छ । आईतबार काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापी संवैधानिक र लोकतान्त्रिक...
सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान
सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आईतबार बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो ।
टेक्रेका घर–घरमा धारा, हट्यो पानीको समस्या
टेक्रेका घर–घरमा धारा, हट्यो पानीको समस्या खानेपानीको समस्या झेलिरहेका पाल्पाको बगनासकाली गाउँपालिका ५ र ६ का सबै घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधीक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा यहाँका प्रत्येक घरमा धारा जडान भएपछि स्थानीय दङ्ग परेका छन् ।
सरकारी अस्पतालहरुलाई एनसेलको अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
सरकारी अस्पतालहरुलाई एनसेलको अक्सिजन कन्सन्ट्रेटर्स सहयोग एनसेल आजियाटा लिमिटेडले सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गरेको छ । कम्पनीले कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गरेको हो ।
सिद्धिचरणलाई सम्झँदा
सिद्धिचरणलाई सम्झँदा
गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग प्राप्त भएको छ । नेपाल औषधी ब्यवसायी महासंघ गुल्मीको आर्थिक सहयोग र पत्रकार महासंघ गुल्मीको समन्वयमा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग भएको हो ।
पाल्पा कोरोना अपडेट : शनिबार १ सय ४१ संक्रमित निको भए
पाल्पा कोरोना अपडेट : शनिबार १ सय ४१ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ४१ कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५६ जना महिला र ८५ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन् ।
मुलुक अस्थिरतातर्फ उन्मुख
मुलुक अस्थिरतातर्फ उन्मुख पूर्व प्रधान न्यायधिश सुसिला कार्कीको शुक्रबार एउटा अभिव्यक्ति आयो । त्यसले सबैलाई सचेत र सजक बनायो । कार्कीको भनाई थियो राष्ट्रपती र प्रधानमन्त्रीको सहमतिमा केही हुँदैछ । नभन्दै राष्ट्रपतिले मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा मध्यवधी निर्वाचनको सिफारिसमा तोक लगाईन । शुक्रबार प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा पनि सकेत गरेका थिए । मध्यवधी निर्वाचनको घोषण...
Weather Update