नवजनचेतना राष्ट्रिय दैनिक २०७८ जेठ ७ गते शुक्रबार
शुक्रबार, जेठ ७, २०७८

राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी
बिहीबार, जेठ ६, २०७८
बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

सात मन्त्रीको पद सर्वोच्चद्वारा खारेज
बिहीबार, जेठ ६, २०७८
सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेको गैर सांसद सात मन्त्रीको पद खारेज गरेको छ । बिहीबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित गैर सांसद सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेश दिएको हो ।

पाल्पामा विहीबार थप १ सय १० जना कोरोना संक्रमित निको भए
बिहीबार, जेठ ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १० जना कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४३ जना महिला र ६७ जना पुरुषले कोरोना जितेका हुन् ।

तानसेनका अमितलाई अष्ट्रेलियामा ‘मोस्ट भ्यालुयबल प्लेअर’को अवार्ड
बिहीबार, जेठ ६, २०७८
पाल्पाको तानसेन नगरपालिका–२ मेहेल धारामा जन्मिएका अमित ज्ञवालीेले अष्ट्रेलियामा ‘मस्ट भ्यालयबल प्लेअर’को अवार्ड जित्न सफल भएका छन् । ज्ञवालीले अष्ट्रेलियाको एडिलेडमा आयोजित क्लवस्तरीय क्रिकेट प्रतियोगिता एक्प्रेट एएनसिए लिग २०२१ मा ‘मोस्ट भ्यालुयबल प्लेअर’ को अवार्ड जित्न सफल भएका हुन् ।

समस्या स्रोत, साधनको होइन व्यवस्थापनको हो
बिहीबार, जेठ ६, २०७८
पँहुचवालाको घर घरमा अक्सिजनका सिलिन्डर । सांसद र मन्त्रीले सिसिन्डर लिए । सासदले अक्सिजन सिलिन्डर बाँडे । अस्पतालमा अक्सिजनको अभाव । अक्सिजनको अभावमा विरामीको मृत्यु । यस्तै यस्तै समाचारले पछिल्लाहरु दिनहरुमा व्यापकता पाईरहेको छ । कोरोना महामारीले पिडा त दिएकै थियो नेपालीको मनमा यस्ता समाचारले चुक लगाउने काम गरिरहेको छ ...

प्रधानमन्त्री ज्यू ,यो चित्कार र शोकका बीच पनि तपाईंलाई निद्रा लाग्छ है ?
बुधबार, जेठ ५, २०७८
म यतिबेला कोभिड पोजेटिभ संक्रमण भएर १५ दिन देखि होम आइसोलेशनमा (काठमाण्डौं) मै छु । यो १५ दिन बीचको समय म र मेरो परिवारले जीवनमा शायदै कहिल्यै बिर्सन नसकिने कहाली लाग्दो बज्रपातको सामाना गर्नु पर्यो । किनकी कोभिडको कारण चार दिन अघि मैले बुटबलमा मेरो सहोदर दाजु गुमाए अनि १५...

पाल्पामा बुधबार १ सय ६ संक्रमितले कोरोना जिते
बुधबार, जेठ ५, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । बुधबार मात्र जिल्लामा १ सय ६ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ जना...

कोरोना महामारीमा पाल्पाका लायन्स क्लव
बुधबार, जेठ ५, २०७८
जिल्लामा कोरोनाको संक्रमण बढेसँगै सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लवहरु सक्रिय हुन थालेका छन् । यहाँका लायन्स क्लवहरुले असिक्जन अभावमा छटपटाई रहेका विरामीहरुलाई लक्षित गरी अस्पताल र स्थानीय सरकारहरुलाई अक्सिजन आपूर्तिमा सहजता ल्याउने कार्यमा सक्रियता देखाएका हुन् ।

पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड
बुधबार, जेठ ५, २०७८
पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्नका निम्ती अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ । जिल्लामा कोभिड–१९ को दोस्रो लहरको अवस्था भयावह बन्दै गएपछि अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ती मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो ।

दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते
बुधबार, जेठ ५, २०७८
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट ४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।