नवजनचेतना राष्ट्रिय दैनिक २०७८ जेठ २४ गते सोमबार
सोमबार, जेठ २४, २०७८
विनोद नेपालको “गोदान”
आइतबार, जेठ २३, २०७८
पाल्पा पोखराथोक,माडी जन्म भई हाल वनस्थली खरिबोट ,काठमाडौमा बसोबास गर्दै आएका विनोद नेपाल “बैगुनी” को नियात्रा संग्रह ,देश विदेश ( २०७६)र लघुकथा संग्रह गोदान(२०७७) प्रकाशित भएका छन् ।
पाल्पामा आइतबार थप ६० कोरोना संक्रमित निको भए, १ सय ५ जनामा संक्रमण
आइतबार, जेठ २३, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप ६० कोरोना संक्रमित निकको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ६० जना संक्रमित निको भएका हुन् ।
गुल्मीमा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो
आइतबार, जेठ २३, २०७८
गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
पाल्पाली पत्रकारलाई अमेरिकाबाट पल्स अक्सिमिटर सहयोग
आइतबार, जेठ २३, २०७८
पाल्पाली पत्रकारहरुका लागि अमेरिकाबाट पल्स अक्सिमिटर सहयोग भएको छ । रोजगारीको सिलसिलामा अमेरिका बस्दै आएका पाल्पालीहरुको सहयोगमा पत्रकारहरुको लागि २५ थान पल्स अक्सिमिटर सहयोग प्राप्त भएको हो ।
पाल्पामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, दैनिक ३ घण्टा बैंकहरु खोल्न पाउने
आइतबार, जेठ २३, २०७८
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले निषेधाज्ञा पुनःजेठ ३१ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आईतबार विहान बसेको बैंठकले जिल्लामा कोरोना संक्रमणको अवस्था अझै कायमै रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।
गरिबीको पराकाष्ठा :पैसा अभावमा अस्पतालबाट लास नउठेपछि ...
शनिबार, जेठ २२, २०७८
तानसेन नगरपालिकां ९ मदनपोखराका डाँडाडुमका बुद्धिबहादुर विक एक सामन्य परिवारका व्यक्ति हुन् । उनको सम्पत्तिको नाममा जनता आवास कार्यक्रमबाट बन्दै गरेको एउटा घर छ ।
पाल्पामा शनिबार ८० संक्रमितले कोरोना जिते, ५० जनामा संक्रमण
शनिबार, जेठ २२, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप ८० संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ८० जना संक्रमितले कोरोना जितेका हुन् ।
बेरोजगारको सहारा बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
शनिबार, जेठ २२, २०७८
सरकारले बेरोजगार युवालाई रोजगारीमा लैजाने लक्ष्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । देश भित्रै र वैदेशिक रोजगारीबाट फिर्किएका नेपाली युवालाई स्वदेशमै काम गर्ने र उनीहरुलाई आफ्नै देशमा स्वाबलम्बी बनाउने गरी सरकारद्वारा २०७५ फाल्गुण देखि यो कार्यक्रम देशैभर लागूभएको हो ।


