Shittalpati
पाल्पामा गठबन्धनबाट असन्तुष्ट जनाएको समूहले लियो उम्मेदवारी फिर्ता
पाल्पामा गठबन्धनबाट असन्तुष्ट जनाएको समूहले लियो उम्मेदवारी फिर्ता पाल्पामा गठबन्धनमा असन्तुष्ट जनाएका व्यक्तिहरुले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । यहाँ वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वडातहदेखि पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका गठबन्धनका व्यक्तिहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।
सक्षम खेलाडी उत्पादन गर्दै माथागढी गाउँ सरकार
सक्षम खेलाडी उत्पादन गर्दै माथागढी गाउँ सरकार खेलाडी राष्ट्रका गहना हुन् । सवल, सक्षम र योग्य खेलाडी उत्पादन गर्नु स्थानीय सरकारको दायित्व हो । सो दायित्वलाई आत्मसाथ गर्दै पाल्पाको माथागढी गाउँपालिकाले स्थानीयस्तरमा सक्षम, योग्य र सवल खेलाडी उत्पादनलाई जोड दिएको छ । कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा अब्बल रुपमा काम गर्दै आएको माथागढी गाउँ सरकारले स्थानीयस्तरमा खेलाडी...
सिवाइसी नेपालको आइपिओको बाँडफाँट
सिवाइसी नेपालको आइपिओको बाँडफाँट सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बिहीबार प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो ।
पाल्पामा विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह
पाल्पामा विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह पाल्पामा सत्ता गठबन्धनका दलहरु घरदैलो चुनावी अभियानमा जुटेका छन् । काँग्रेस सहितको ५ दलिय गठनबन्धन दलहरु आ–आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन घरदैलो अभियानमा जुटेका हुन् । जिल्लाका दश वटै स्थानीय तहमा गठबन्धन दलहरु उम्मेदवारलाई जिताउन लागेका छन् । उनीहरुले विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरु समक्ष...
बगनासकालीका जनताको जीवस्तर उकास्छौं : पाण्डे
बगनासकालीका जनताको जीवस्तर उकास्छौं : पाण्डे सत्ता गठबन्धन अन्तर्गत एकिकृत समाजवादीबाट बगनासकाली गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेका कमल पाण्डेयले बगनासकालीका जनताको जीवस्तर माथि उकास्न उम्मेदवारी दिएको बताएका छन् । उनले यहाँका जनताको जीवनस्तर अझै पनि माथि उठ्न नसकेको भन्दै उनीहरुको जीवनस्तरमा सुधार ल्याउन आफुले उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
निर्वाचनको दिन सार्वजनिक बिदा दिन प्रस्ताव
निर्वाचनको दिन सार्वजनिक बिदा दिन प्रस्ताव निर्वाचन आयोगले निर्वाचनका दिन सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ । स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिन सिफारिस गरेको हो ।
वडाको समृद्धि र विकासका लागि अध्यक्षमा उम्मेदवारी : आचार्य
वडाको समृद्धि र विकासका लागि अध्यक्षमा उम्मेदवारी : आचार्य वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट इस्मा गाउँपालिका २ गुल्मीको वडा अध्यक्षमा उम्मेदवारी दिएका लोकनाथ आचार्यले वडाको समृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
जवाफदेहिता स्वीकार
जवाफदेहिता स्वीकार
चुनावी जहाजका अयोग्य क्याप्टेनहरु
चुनावी जहाजका अयोग्य क्याप्टेनहरु यतिखेर हाम्रो देश नेपालमा बसन्त ऋतुसँगै चुनावी सारगर्मी बढेको छ । २०७९ बैशाख ३० गते स्थानीय चुनावको मिति घोषणा भएसँगै चुनावी माहोल तातेको हो ।
इक्रा नेपालद्वारा एनएमबि बैंकको रेटिङमा स्तरोन्नोति
इक्रा नेपालद्वारा एनएमबि बैंकको रेटिङमा स्तरोन्नोति इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङलाई स्तरबृद्धि प्रदान गरेको छ । यो रेटि· प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने जनाइएको छ ।
इन्द्रेणी ग्रामीण विकास केन्द्रले गर्यो कार्यहरुको समीक्षा
इन्द्रेणी ग्रामीण विकास केन्द्रले गर्यो कार्यहरुको समीक्षा जिल्लाको तिनाउ गाउँपालिकामा सुशासन र पैरवीको क्षेत्रमा काम गर्दै आएको इन्द्रेणी ग्रामीण विकास केन्द्रले ५ वर्षमा गरेका कार्यहरुको समीक्षा गरेको छ ।
Weather Update