स्थानीय चुनाव: पाल्पामा एमालेको विरासत भत्काउने रणनीतिमा काँग्रेस
मंगलबार, वैशाख २०, २०७९
निर्वाचन लक्षित सूचना छिटो, छरितो बनाउनुपर्नेमा जोड
मंगलबार, वैशाख २०, २०७९
जिल्लाका पत्रकारहरुले निर्वाचन लक्षित सूचनाहरु छिटो, छरितो बनाउनुपर्नेमा जोड दिएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचको लागि जिल्लाका पत्रकार र निर्वाचन कार्यालय बिच भएको आचार संहिता विषयक अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले निर्वाचन लक्षित सूचनाहरु छिटो, छरितो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
यूनाइटेड इन्स्योरेन्सलाई अवार्ड
मंगलबार, वैशाख २०, २०७९
बिमा कम्पनीको क्षेत्रमा अग्रणी भमिका खेल्दै आएका यूनाइटेड इन्स्योरेन्सले अवार्ड प्राप्त गरेको छ । कम्पनीले ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्ड प्राप्त गर्न सफल भएको हो । निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल भएको भन्दै इन्डियन चेम्बर अफ कमर्सले उक्त अवार्डबाट युनाइटेडलार्य सम्मान गरेकमो छ ।
पाल्पामा गठबन्धनको घरदैलो अभियान जारी, वर्षाले रोकेन उम्मेदवारलाई
सोमबार, वैशाख १९, २०७९
स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । बाँकी समयमा उम्मेदवारहरु मतदाताहरुको घर–घर पुग्दैछन् । राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारहरुलाई जिताउन मतदाताको घरदैलोमा पुगेका छन् ।
मेघ गर्जन र चट्याङसहित वर्षा
सोमबार, वैशाख १९, २०७९
,हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ ।
तानसेनमा शौचालय गएका भरियाको लडेर ज्यान गयो
सोमबार, वैशाख १९, २०७९
जिल्लाको तानसेनमा शौचालय गएका एक भरियाको लडेर ज्यान गएको छ । तानसेन नगरपालिका–२ हुलाक चोकस्थित सती शाहीको घरको शौचालयमा लडेर नाम थर नखुलेका अन्दाजी २६ वर्षीय युवक बेहोस भएका थिए ।
युवाहरु भन्छन् : ‘खाडी जान बाध्य हामीलाई गाउँमै बस्ने वातावरण बनाइदेउ’
सोमबार, वैशाख १९, २०७९
गाउँका अरु युवा झैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश हानिए । उनले झण्डै १३ वर्ष पराइ भूमिमा बिताए । वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका उनी यतिबेला भने छुट्टिमा घर आएका छन् । उनलाई विदेशी भूमिमा काम गर्ने रहर त छैन तर, देशमै बसेर गर्ने उद्यम पनि...
राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता
सोमबार, वैशाख १९, २०७९
नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३ सय १२ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन र झण्डै एक सय किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन...
को हुन् जनताले विश्वास गरेका सन्तोष थापा ?
आइतबार, वैशाख १८, २०७९
सन्तोष थापा मगर पाल्पाको माथागढी गाउँपालिकाका मतदाताका निम्ति कुनै नौलो नाम होइन । स्थानीय सरकारको संस्थापक प्रमुख भएर माथागढी गाउँपालिकामा भिजेका थापा विकासका पर्याय हुन् ।
राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि गठबन्धनलाई भोट
आइतबार, वैशाख १८, २०७९
स्थानीय तहको निर्वाचन नजिकिएसँगै पाल्पामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सत्ता गठबन्धन दलहरु कस्सिएका छन् । उनीहरुले ठाउँ ठाउँमा चुनावी सभादेखि घरदैलो कार्यक्रमलाई व्यापक बनाएका छन् ।
तिनाउमा पौडी खेल्ने क्रममा डुवेर एकको मृत्यु
आइतबार, वैशाख १८, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –३ ड्रयामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भारतको गोरखपुरबाट घुम्न आएका ३५ वर्षीय अंकति श्रीवास्तव पौडी खेल्ने क्रममा डुवेर घाइते भएका थिए ।
काँग्रेसको सत्ता–घरदैलोमा भत्ता : खड्का
आइतबार, वैशाख १८, २०७९
जिल्लाको इस्मा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भगत सिंह खड्काले काँग्रेसको सत्ता आएमा घरदैलोमा भत्ता हुने बताएका छन् । नेपाली काँग्रेस इस्मा गुल्मी–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा खड्काले काँग्रेसको सत्ता आएमा घरदैलोमा भत्ता हुने बताएका हुन् ।
उम्मेदवारको निधन
आइतबार, वैशाख १८, २०७९
आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएको छ ।


