१० खर्ब ३५ अर्ब राजश्व संकलन
शनिबार, असार ३२, २०७९
अभिभावक गुमाएकालाई रिब्दीकोटले पढाउने
शनिबार, असार ३२, २०७९
पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको छ । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् ।
४० लाख पुगे करदाता
शुक्रबार, असार ३१, २०७९
करको दायरामा आउने करदाताको संख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार आव २०७७/७८ सम्म ४० लाख ५९ हजार १ सय ७ करदाता पुगेका हुन् ।
युवा दक्षता दिवसको सार्थकता
शुक्रबार, असार ३१, २०७९
हरेक वर्ष जुलाई १५ तारिखका दिन विश्व युवा दक्षता दिवस मनाउने गरिन्छ । यसवर्ष पनि आज नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि विश्वभरका युवाको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस...
प्राज्ञिक विद्यार्थी परिषद् पुनर्गठन
शुक्रबार, असार ३१, २०७९
तानसेन बहुमुखी क्याम्पसमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पुनर्गठन भएको छ । उर्मिला विकको संयोजकत्वमा परिषद्को विहीबार पुनर्गठन गरिएको हो । जसको सह संयोजककम मिलन आले, सचिव विपिन नेपाली, सह सचिव गणेश बस्याल, कोषाध्यक्ष सपना राना रहेका छन् ।
वैजुको सम्पदा कलाकृति
बिहीबार, असार ३०, २०७९
भूगोल प्रसाद वैजु श्रेष्ठ तानसेनवासीको लागि एक परिचित नाम हो । विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेका वैजु जुनसुकै समयमा पनि कुनै न कुनै काममा क्रियाशिल रहन्छन् ।
महिलालाई आयआर्जनमा जोड्न गुडिया र कुसन बनाउने सिप
बिहीबार, असार ३०, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले महिलाहरुलाई आयआर्जनमा जोड्न विभिन्न सिपहरु सिकाउँदै आएको छ । पालिकाले यहाँका महिलाहरुलाई सिप सिकेर आयआर्जनमा जोडी आत्मनिर्भर बनाउने विभिन्न किसिमका सिपहरु सिकाउँदै आएको हो ।
राम्रो कामको निरन्तरता : साधन, स्रोतको मितव्ययिता
बिहीबार, असार ३०, २०७९
स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित कतिपय जनप्रतिनिधिले धेरैजसो पालिकामा पहिले कै कामलाई निरन्तरता दिएकोर केहीले निवर्तमान जनप्रतिनिधिले सुरु गरेका कामलाई वास्ता नगरी नयाँ योजनाकै बाहुल्यतालाई जोड दिएका समाचारहरु आइरहेका छन् ।
तानसेन बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल पुनर्गठन
बुधबार, असार २९, २०७९
जिल्लाको तानसेनमा रहेको तानसेन बहुमुखी क्याम्पसमा सञ्चालित युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ । सुमित रेग्मीको अध्यक्षतामा सर्कलको बुधबार पुनर्गठन गरिएको हो ।
घर छन्, मान्छे छैनन्
बुधबार, असार २९, २०७९
पाल्पाको तानसेन नगरपालिका –५ अर्चलेमा रहेको खाली घर । मानिसहरु बसाइँसराइ गरी शहर पसेपछि यहाँ खाली घर मात्र छ ।
सहकारीले गरे १५ अर्बभन्दा बढी कृषिमा लगानी
बुधबार, असार २९, २०७९
रुपन्देहीमा सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी संघ रुपन्देहीले जनाएको छ ।
प्रभुको संस्थापक शेयर सर्वसाधारणका लागि
बुधबार, असार २९, २०७९
प्रभु बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै ६८ हजार ३९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको जनाएको छ ।


-1762576335.jpg)