Shittalpati
‘नागरिकता विधेयक नागरिकको हितमा छैन’
‘नागरिकता विधेयक नागरिकको हितमा छैन’ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभएपनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाए ।
प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा
प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको सुरक्षाका सवालमा सरकार गम्भीर रहेको बताएका छन् । हेटौंडामा शुक्रबार सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको हकहित, व्यवसायिक विकास, पेशागत सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताएका हुन् ।
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब भन्दा बढी
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब भन्दा बढी एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५३ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार आ.व. २०७८/०७९ मा आर्जन गरेको खुद मुनाफा वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि भएको पनि जनाएको छ ।
स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन
स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।
शुक्रबार थप ४ सय ५६ जनामा कोरोना संक्रमण
शुक्रबार थप ४ सय ५६ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा ४ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।
लघुजलविद्युतमा करोडौं लगानी खेर
लघुजलविद्युतमा करोडौं लगानी खेर मिनिग्रिड परियोजना धरासयी बन्दा राज्यको करोडौँ लगानी डुबेको छ । लघुजलविद्युत आयोजनालाई मिनिग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका पूर्वाधार लथालिङ्ग छन् । जैमिनी नगरपालिका ४, ९ र १० मा रहेका सात लघुजलविद्युत आयोजनाबाट उत्पादित बिजुलीलाई एकै ठाउँबाट राष्ट्रिय प्रसारणमा दिन विसं २०६७ मा मिनिग्रिड बनाइएको थियो ।
मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित
मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित मुक्तिनाथ विकास बैंक द बिज अवार्ड २०२२ बाट सम्मानित भएको छ । वल्र्ड कन्फेडेरसन अफ बिजनेस (वल्र्डकोब) द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स् अवार्ड पाउन बैंक सफल भएको हो ।
थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि
थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि देशभर पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा बिहीबार देशभर ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । गल्याङ–६ पेलाकोटस्थित पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।
‘पानी पर्यो कि निन्द्रै लाग्दैन’
‘पानी पर्यो कि निन्द्रै लाग्दैन’ वर्षायाममा झरी पर्दा रमाउनेहरू धेरै छन् । पानी परेको आवाजमा लठ्ठ पर्दै मस्त निदाउनेहरूको पनि कमी छैन । तर, पानी परेपछि निद्रा हराम हुनेहरू पनि कम छैनन् । पाल्पाको तिनाउ गाउँपालिका–२ को पासकुण्डका अधिकांश स्थानीयहरुलाई असार–साउन नै नआइदिए हुन्थ्यो जस्तो लाग्छ । बर्खाको समयमा माथिबाट बग्ने भलका कारण घर नै...
Weather Update