Shittalpati
उम्मेदवारले के–के मा खर्च गर्न पाउँछन्  ?
उम्मेदवारले के–के मा खर्च गर्न पाउँछन् ? निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार बनेकाहरुका लागि खर्चको सीमा तोकिदिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आचरसंहिता निर्माण गरेको आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने शिर्षक पनि तोकिदिएको हो ।
डेंगु नियन्त्रणमा उदासीनता
डेंगु नियन्त्रणमा उदासीनता डेंगुबाट आइतबार एकैदिन एक हजार एक सय ११ जना संक्रमित भएका छन् । अहिलेसम्म ४० हजार भन्दा बढीमा डेंगुु संक्रमण देखिएको छ । साउन महिना यता संक्रमणबाट ४८ जनाको ज्यान गइसकेको छ । जसले भयावह अवस्थालाई नै प्रकट गरिरहेको छ । ७७ वटै जिल्लामा संक्रमण फैलिएर मृतकको संख्या बढे पनि...
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोली सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि मंगलबार स्वर्गीय जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
डेङ्गुबाट ४८ को मृत्यु
डेङ्गुबाट ४८ को मृत्यु हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।
निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने
निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन् ।
अर्घाखाँची सिमेन्टले गर्यो औपचारिक निर्यातको थालनी
अर्घाखाँची सिमेन्टले गर्यो औपचारिक निर्यातको थालनी सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् । यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । यसैक्रममा आजदेखि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ ।
कृत्रिम फूलमालाले छपक्क बजार
कृत्रिम फूलमालाले छपक्क बजार तानसेनको तेस्रो सडकमा तिहारका लागि बेच्न राखिएको कृतिम फूूलका माला । तिहार नजिकिदै गर्दा तानसेनका बजार प्लाष्टिकका कृत्रिम फूूलमालाले ढपक्क छोपिएका छन् । फूल बेच्ने पसलहरूमा जादा कृत्रिम फूलमालाले रंगिन बनेका देख्न सकिन्छ । तिहारमा सकभर मखमली र सयपत्री माला लगाइने मान्यता भएपनि फूल अभावसँगै कृतिम मालाले बजार लिएका हुन् ...
‘दराज क्लब’ सञ्चालनमा
‘दराज क्लब’ सञ्चालनमा नेपालको अग्रणी अनलाइन बजार दराजले ‘दराज क्लब’ सञ्चालनमा ल्याएको छ । दराजले आफ्नो नयाँ मेम्बरसीप प्रोग्राम अन्तर्गत ‘दराज क्लब’ सञ्चालनमा ल्याएको हो । ग्राहकहरुले दराज एपमार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एपमा प्रत्येक खरिदमा जेम्स कमाउन सक्ने कम्पनीले जनाएको छ ।
पाल्पामा आचारसंहिताका विषयमा छलफल
पाल्पामा आचारसंहिताका विषयमा छलफल जिल्ला आचारसंहिता अनुगमन समिति पाल्पाले निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन तथा परिचालन सम्वन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
रामपुरमा अव्यवस्थित पार्किङ गर्नेलाई कारवाही गर्न नगर प्रमुख थापाको निर्देशन
रामपुरमा अव्यवस्थित पार्किङ गर्नेलाई कारवाही गर्न नगर प्रमुख थापाको निर्देशन रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अव्यवस्थित पार्किङ गरेका सवारीसाधनलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
तानसेनमा पानी भएको बाल्टिनमा डुुबेर १५ महिने शिशुको मृत्यु
तानसेनमा पानी भएको बाल्टिनमा डुुबेर १५ महिने शिशुको मृत्यु जिल्लाको तानसेनमा बाल्टिनमा डुुबेर १५ महिने शिशुुको मृत्युु भएको छ । तानसेन नगरपालिका–७ रक्साका थमन रानाको १५ महिने छोरी प्रिज्मा रानाको पानी रहेको बाल्टिनमा डुुबेर मृत्यु भएको हो ।
Weather Update