नेपालको मुख्य रोग भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : डा.भण्डारी
शनिबार, मंसिर १७, २०७९
पाल्पाका ३३ जना उम्मेदवारहरुको जमानत जफत
शनिबार, मंसिर १७, २०७९
पाल्पाका प्रतिनिधिसभा र प्रदेशसभाका ३३ जनाको उम्मेदवारहरुको जमानत जफत भएको छ । १२ जना उम्मेदवारहरुले जमानत र्फिता पाएका छन् । विजेता ६ जना बाहेकका नेपाली काग्रेसका ३ जना, नेकपा एमालेका २ जना, उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन् । कुल सदरमतको १० प्रतिशत मत ननपाएको उम्मेदवारको जमानत जफत हुने...
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
शनिबार, मंसिर १७, २०७९
आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइदै छ । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बरका दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइने गरिन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरू गुन्जिरहुन् भन्ने कामना पनि गरिन्छ ।
इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ दि इयर अवार्ड’
शनिबार, मंसिर १७, २०७९
नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले ‘बैंक अफ दि इयर अवार्ड’ जितेको छ । बैंकले छैटौं पटक प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको हो । एनआईबीएल बैंक सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको हो ।
वर्तमान नेतृत्वबाट चुनौतीहरू समाधान हुँदैन : डा. भण्डारी
शुक्रबार, मंसिर १६, २०७९
नेपाली काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले वर्तमान नेतृत्वबाट अहिले भएका चुनौतीहरुको समाधान हुन नसक्ने बताएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.भण्डारीले शुक्रबार तम्घासमा पत्रकारसँग भेटघाट वर्तमान नेतृत्वबाट अहिले भएका चुनौतीहरुको समाधान हुन नसक्न बताएका हुन् ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण धुँवाखोला होमस्टे
शुक्रबार, मंसिर १६, २०७९
धुँवाखोला नाम जस्तैगरी प्रत्येक दिन विहान अवेरसम्म धुँवाले ढपक्क ढाकेको देखिन्छ । हुँस्सुले खोला हुँदै गाउँ ढाक्दै गर्दा धुँवा भरिएको आभास हुन्छ, त्यसकारण गाउँको नाम नै धुँवाखोला भएको हो ।
स्याङ्जा–२ (१) मा कांग्रेसका अर्याल विजयी
शुक्रबार, मंसिर १६, २०७९
स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनले १५ हजार एक य ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।
सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह
शुक्रबार, मंसिर १६, २०७९
राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ्ने क्रममा छ...
निर्वाचन परिणामले उत्पन्न गराएको तंरग
शुक्रबार, मंसिर १६, २०७९
अब त देश बन्छ की ? देशमा स्थिरता आउछ की ? भन्ने झिनो आशा लिदै संघीय गणतान्त्रिक साशन व्यवस्थाको अनुमोदनका लागि गत मंसिर ४ गते नेपाली जनताले आफ्नो अमूल्य मत प्रदान गरे । तर निर्वाचनको परिणामले भने त्यो आशालाई निराशामा परिणत गर्ने हो की भन्ने थुुप्रै प्रश्नहरु अहिले सबैमा जागेको...
स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित
शुक्रबार, मंसिर १६, २०७९
स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद...
एचआइभी संक्रमणमा कमी
शुक्रबार, मंसिर १६, २०७९
पछिल्लो वर्ष नेपालमा एचआइभी संक्रमणमा केही कमी आएको छ । यहाँ सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याड्ढमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ...
एचआइभी संक्रमण कम गर्न सचेतना आवश्यक
शुक्रबार, मंसिर १६, २०७९
एचआइभी संक्रमण कम गर्न सचेता आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् । तानसेनमा बिहीबार ३५ औं विश्व एड्स दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले एचआइभी संक्रमणको अवस्था बढ्दै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सचेतना आवश्यक रहेको बताएका हुन् ।
तम्घासमा घरेलु मदिरा नष्ट
शुक्रबार, मंसिर १६, २०७९
नेपाली लोकल मदिरालाई व्राण्डेड गरेर ग्रामिण स्वरोजगारीको लागि वहस भई रहेका बेला गुल्मी प्रहरीले सवारी साधानमा राखेर सदरमुकाम तम्घास ल्याउँदै गरेको अवैध घरेलु मदिरा बरामत गरेको छ ।


