Shittalpati
एड्स दिवसको सार्थकता
एड्स दिवसको सार्थकता
वैदेशिक रोजगारीमा रहेकालाई खुल्यो आईपीओ
वैदेशिक रोजगारीमा रहेकालाई खुल्यो आईपीओ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि पहिलो पटक प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरिएको छ । कालिन्चोक दर्शनले एक लाख ८ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
समानुपातिकतर्फ एमाले पहिलो
समानुपातिकतर्फ एमाले पहिलो पाल्पामा प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले सबैभन्दा बढी ५२ हजार ३ सय ३९ मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली काँग्रेसले ३८ हजार ९ सय ९ मत प्राप्त गरेको छ  ।
गर्भपतन सेवाको पैरवीका लागि पत्रकारसँग अन्तक्र्रिया
गर्भपतन सेवाको पैरवीका लागि पत्रकारसँग अन्तक्र्रिया गर्भपतन सेवाको पैरवीका लागि तानसेनमा पत्रकारसँग अन्तक्र्रिया गरिएको छ । एस. एस. इ .सि.पि जि. अर्घाखाचीको आयोजना र आईपास नेपालको सहयोगमा पाल्पाली अन्तक्र्रिया कार्यक्रम भएको हो ।
समयमै काम नगर्ने बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
समयमै काम नगर्ने बाह्र ठेकेदार कम्पनी कालोसूचीमा समयमै काम सम्पन्न नगर्ने बाह्र ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । प्रतिवद्धता बमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेर कारवाही गरेको हो । कालोसूचीमा परेका कम्पनीमा भारत–सप्तकोसी जेभी काठमाडौँ, हाइवे कन्स्ट्रक्सन प्रालि, भिधि बिल्डर्स प्रालि, साइबाबा एन्ड तारा कन्स्ट्रक्सन, अनुकूल निर्माण सेवा, हाइग्रिवा/सिद्धि...
पाल्पाको बगनासकाली र रिब्दीकोटमा दुई बेवारिसे शव फेला
पाल्पाको बगनासकाली र रिब्दीकोटमा दुई बेवारिसे शव फेला जिल्लाका विभिन्न क्षेत्रमा दुई बेवारिसे शव फेला परेका छन् । यहाँको बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टा–छुट्टै स्थानमा बेवारिसे शव फेला परेका हुन् ।
समानुपातिकतर्फ एक करोड मतगणना
समानुपातिकतर्फ एक करोड मतगणना प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना...
स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन
स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ ।
यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी
यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो ।
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो ।
होटलहरुको भिडमा तानसेनमा खुल्यो ‘ह्वाइट हाउस रिसोर्ट’
होटलहरुको भिडमा तानसेनमा खुल्यो ‘ह्वाइट हाउस रिसोर्ट’ पाल्पाको तानसेनलाई नेपालको दार्जिलिङ्गका रुपमा चिनिन्छ । यहाँ थुपैं ऐतिहासिक पर्यटकीय, धार्मिक तथा पुरातात्विक सम्पदाहरु रहेका छन् । जसका कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको पहिलो रोजाई तानसेन बन्ने गर्दछ । यहाँ आउने पर्यटकहरुलाई लक्षित गरी साना, ठूला लगानीका थुप्रै होटलहरु सञ्चालनमा छन्, भने केही खुल्ने क्रममा छन् ।
Weather Update