Shittalpati
रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ
रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ जिल्लाको रिब्दीकोट गाउँपालिकामा आमालाई काट्ने भनि धम्की दिने छोरा पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका– ३ की चित्र कुमारी दर्लामीलाई काट्ने धम्की दिएका उनकै छोरा २४ वर्षीय हिराबहादुर दर्लामी पक्राउ परेका हुन् ।
तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ
तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ जिल्लाको तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ परेकी छन् । तानसेन नगरपालिका –७ का ३० वर्षीय शेरजंग थापालाई धारिलो हतियार चक्कु प्रहार गर्ने उनकै श्रीमति प्रियंका थापा पक्राउ परेकी हुन् ।
सबैको रोजाई होटल श्रीनगरको ‘माउन्टेन मग क्याफे’
सबैको रोजाई होटल श्रीनगरको ‘माउन्टेन मग क्याफे’ तानसेनको शिरमा रहेको पुरानो होटल श्रीनगर प्रालिले आफ्नो नयाँ प्रोडक्टका रुपमा माउन्टेन मग क्याफे सुुरु गरेपछि अहिले यहाँ कफीका पारखीहरुको भीडभाड दिनहँु देख्न सकिन्छ । माउन्टेन मग भन्नासाथ अर्को कुनै अर्थ नलाए हुने भएको छ । तानसेनमा आन्तरिक र बाह्य पर्यटक आर्कषण गर्ने सोंचका साथ विषेशतः क्याफेका पारखी युवाहरुको आकर्षणको...
घाइतेहरुको अवस्था बुुझ्न अस्पतालमा काँग्रेस सभापति श्रेष्ठ
घाइतेहरुको अवस्था बुुझ्न अस्पतालमा काँग्रेस सभापति श्रेष्ठ पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेमा भएको बस दुर्घटनाका घाइतेहरुको अवस्था बुुझ्दै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, जिल्ला सचिव सुुनिता अधिकारी, पार्टी प्रवक्ता शोभाखर न्यौपाने लगायतका नेताहरु ।
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान...
खोप लगाउन मन्त्रालयको आग्रह
खोप लगाउन मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको...
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकिकृत कारोबार सुुरु गरेका छन् । उनीहरु एकापसमा गाभिएसँगै बुधबारदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका हुन् ।
नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनीलाई
नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनीलाई नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । पहिलो संस्करणको खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उसले उपाधि हात पारेको हो ।
पाल्पामा पनि मनाइयो ३०१ औं पृथ्वी जयन्ती
पाल्पामा पनि मनाइयो ३०१ औं पृथ्वी जयन्ती पाल्पा लगायत देशभर ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बुधबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।
लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।
बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान
बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही...।’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उनको खुसीको सीमा छैन । छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै छ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागिएको हो ।
Weather Update