Shittalpati
बल्ल बन्ने भयो सिद्धबाबामा सुरूङमार्ग
बल्ल बन्ने भयो सिद्धबाबामा सुरूङमार्ग सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्र पहिरोका कारण अति जोखिमपूर्ण मानिन्छ । हरेक मौसममा यात्रुले त्रास नै त्रासका बीचमा सो सडक पार गर्नुपर्ने बाध्यता छ । अझ बर्खाको समयमा पहिरो खसेर सडक अवरुद्ध हुने र माथीबाट ढुङ्गा खसेर सवारीमा क्षति पुग्ने घटना हरेक वर्ष दोहोरिने गरेको छ ।...
अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो
अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो जिल्ला सदरमुकामस्थित अर्घाखाँची अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनाको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन् ।
‘विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्छ’
‘विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्छ’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले विकासलाई उद्यम र व्यवसायसँग जोडनुपर्ने बताएका छन् । पाल्पाको रामपुरमा भएको महोत्सवको समापनलाई सम्बोधन गर्दै उद्योगपति समेत रहेका उनले विकास सँगसगै आर्थिक क्रान्ति अहिलेको आवश्यकता रहेकाले विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्ने बताएका हुन् ।
पूर्व राजा ज्ञानेन्द्रको प्रस्ताव र नेपालको राजनीति
पूर्व राजा ज्ञानेन्द्रको प्रस्ताव र नेपालको राजनीति केहि दिन अगाडि पूर्व राजा ज्ञानेन्द्रले नेपालको राजनीतिक दल र राजसंस्थाबिच सहकार्य गर्ने प्रस्ताव सहितको भनाई व्यक्त गरेका थिए । विगतमा यस्तै विचार भनाईहरु आउँदा राजनीतिक वृत्तमा छुट्टै अर्थ राख्दथ्यो भने गणतन्त्रवादी भन्ने राजनीतिक दलका नेतृत्व वर्गले यसको प्रतिवादमा आफुलाई उभ्याएको पाइन्थ्यो । जनताको जीवनस्तर सुधार गर्न इतिहास बोकेको राजसंस्थाको...
नेकपा एमाले पाल्पाको दुुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु
नेकपा एमाले पाल्पाको दुुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु नेकपा एमाले पाल्पाले पार्टीको ‘मिसन ग्रासरुट’ अन्र्तगत दुई महिने पार्टी सुदृढिकरण तथा विस्तार अभियान तानसेनबाट शुरु गरेको छ । अभियानको एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईले शुभारम्भ गरे ।
एकवर्षदेखि ओढारको बास
एकवर्षदेखि ओढारको बास बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् ।
आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।
समस्या देखिएपछि जहाज फिर्ता
समस्या देखिएपछि जहाज फिर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ । विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ ।
सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने
सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा दैनिक ८ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुने भएको हो ।
लोकवार्ता सम्मेलन
लोकवार्ता सम्मेलन पाल्पा, गुल्मी र अर्घाखाँचीमा लोकवार्ता सम्मेलन चलिरहेको छ । लोकवार्ता परिषद् नेपालको आयोजनामा यी जिल्लामा ११ औँ लोकवार्ता सम्मेलन चलेको हो । पाल्पामा शनिबार र आइतबार सम्मेलन गरिएको छ भने गुल्मीमा सोमबार र मंगलबार सम्मेलन हुँदैछ । यस्तै बुधबार र बिहीबार अर्घाखाँचीमा सम्मेलन चल्ने छ । तीन जिल्लाको सदरमुकाममा भइरहेको...
रामपुर र निस्दीका उत्कृष्ट कृषक पुरस्कृत
रामपुर र निस्दीका उत्कृष्ट कृषक पुरस्कृत कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं आज फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ । हरेक वर्ष जस्तै आज पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन...
Weather Update