Shittalpati
कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध छ : अध्यक्ष भट्टराई  
कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध छ : अध्यक्ष भट्टराई   पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जिल्लाको कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध रहेको बताएका छन् । शनिबार  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको आयोजनाका भएको एकल लोक गीत प्रतियोगिताको फाइनल अडिसन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले संघ जस्तो निजी क्षेत्रले कला, संस्कृतिको संरक्षणका लागि विशेष ध्यान दिएको...
भारतीय गाडी पाल्पाको तिनाउ खोलामा खस्यो :  दुई घाइते 
भारतीय गाडी पाल्पाको तिनाउ खोलामा खस्यो : दुई घाइते  भारतीय नम्वरको गाडी पाल्पाको तिनाउ खोलामा खसेको छ । तानसेनबाट बुटवतर्फ जाँदै गरेको यूूपी ४२ विएम १९७३ नम्वरको भारतीय प्लेटको कार तिनाउ गाउँपालिका–५ चर्चरेस्थित सिद्धार्थ राजमार्ग सडक खण्डबाट शनिबार दिउँसो तिनाउ खोलामा खसेको हो । 
सरकार भएको अनुभूति देऊ
सरकार भएको अनुभूति देऊ यतिबेला नेपालीको भान्सा महँगो भएको छ । सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा अत्यधिक महँगिएको छ । बजेट भाषणपछि तरकारी तथा फलफूलको मूल्यमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । यसले सामान्य नागारिकका लागि...
पाल्पाको रम्भाबाट ३ सय ७२ बोरा अवैध युरिया मल बरामद
पाल्पाको रम्भाबाट ३ सय ७२ बोरा अवैध युरिया मल बरामद जिल्लाको रम्भा गाउँपालिकाबाट ३ सय ७२ बोरा अवैध युरिया मल बरामद भएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका २ लाख ९७ हजार ६ सय मूल्य बराबरका ३ सय ७२ बोरा युरिया मल रम्भा –१ हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डबाट बरामद भएको हो ।
पूर्व वडाध्यक्षको मृत्यु 
पूर्व वडाध्यक्षको मृत्यु 
गुल्मीमा काँग्रेसलाई बलियो बनाउन प्रतिनिधिलाई प्रशिक्षण
गुल्मीमा काँग्रेसलाई बलियो बनाउन प्रतिनिधिलाई प्रशिक्षण नेपाली काँग्रेस गुल्मीले पार्टी संगठनलाई बलियो बनाउन स्थानीयस्तरका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको छ । काँग्रेसले पार्टीका भातृ संगठन, शुुभेच्छुक संस्था, स्थानीय, वडातहमा रहेका पार्टी प्रतिनिधिहरुलाई शुुक्रबारदेखि दुुई दिने प्रशिक्षण सञ्चालन गरेको हो ।
उपचार प्रभावकारी बनाउन अस्पताललाई  निर्देशन
उपचार प्रभावकारी बनाउन अस्पताललाई  निर्देशन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश र स्थानीय स्तरका अस्पतालमा परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न अनुरोध गरेका हुन् । 
व्यापार घाटा रु १२ खर्ब चार अर्ब
व्यापार घाटा रु १२ खर्ब चार अर्ब चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ  प्रतिशतले बढेको थियो । 
तानसेनमा भोलि एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन हुँदै
तानसेनमा भोलि एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन हुँदै एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन भोली तानसेनमा हुँदै छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन  शनिबार गर्न लागेको हो ।
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ । उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोडलाई पत्र नै काटेर सचेतनाका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेसँगै बोर्डले सचेत गराउन थालेको छ ।
Weather Update