Shittalpati
दिदीको बहिनीलाई बाख्रा उपहार
दिदीको बहिनीलाई बाख्रा उपहार जिल्लाको रामपुर नगरपालिका –२ तिलिङडाँडामा  दिदीको बहिनीलाई बाख्रा उपहार प्रदान गरिएको छ ।  रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत दिदी समूूहले बहिनी समूहलाई बाख्रा उपहार प्रदान गरेको हो ।
नेवारी चाड : कुमार षष्ठी तथा सिथी नख :
नेवारी चाड : कुमार षष्ठी तथा सिथी नख : आज जेष्ठ महिनाको शुक्लपक्ष षष्ठी तिथि । यस दिनलाई कुमार कार्तिकेयको जन्म भएको दिनको रुपमा मनाइन्छ । यो दिनलाई नै नेवारी समुदायहरुले विभिन्न देवी देवताको पूजाआजा गर्ने, देवाली मनाउने तथा सिथि नखः भनि विभिन्न परिकारहरु बनाई भोज खाई विशेष चाडकोरुपमा मनाउने गर्छन् । पौराणिक आख्यान अनुसार भगवान शिवका जेष्ठ सुपुत्रका...
तानसेनमा जेठ १२ गते रोजगार मेला लाग्ने  
तानसेनमा जेठ १२ गते रोजगार मेला लाग्ने   तानसेन नगरपालिकाको आयोजना र स्विस सरकारको सहयोगमा यही जेठ १२ तानसेनमा रोजगार मेला सञ्चालन हुने भएको छ । तानसेन नगरपालिकाले पत्रकार सम्मेलन गरी वडा नंं ४ मखनटोल दरवार क्षेत्रमा रोजगार मेला गर्न लागेको नगर प्रमुख सन्तोषला श्रेष्ठले जानकारी दिए ।
रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु
रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु जिल्लाको रामपुर नगरपालिका– ५ मा घरको छतबाट लडेर एक वृद्धको मृत्युु भएको छ । रामपुर –५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेल मादक पदार्थ सेवन गरी छिमेकीकोबाट घर फर्कने क्रममा घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए ।
पूर्वखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्युु
पूर्वखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्युु जिल्लाको पूर्वखोला गाउँपालिका –५ विरकोट ढापमा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्युु भएको  छ ।  ढापका ७४ वर्षीय हरीराम पुनः जेठ २ गते घर नजिकैको बारीमा रहेको दबदबेको रुखमा चटी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए ।
सहकारीलाई प्रभावकारी बनाऔं
सहकारीलाई प्रभावकारी बनाऔं सहकारी ऐन २०७४, नियमावली २०७५ र प्रदेशहरुका ऐन तथा नियमावलीहरुको कार्य सम्पादन तथा वित्तीय सुशासनका रुपमा बनेका अनुगमनकारी निकाय र त्यसको व्यवहारिक कार्यान्वयनमा सहकारीलाई अगाडी बढाउन नसकेकै कारण पनि समस्याहरु थपिदै गएका हुन् । संविधानतः संघ, प्रदेश र स्थानीय सरकारहरुको आ–आफ्नो कार्यक्षेत्रलाई परिभाषित गरेकै आधारमा पनि यी तीनवटै निकायबाट सहकारीको...
असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय
असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय सरकारले राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको हो ।
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
स्वीकृति बिना दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन
स्वीकृति बिना दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन दुई सयभन्दा बढी भित्तेपात्रो स्वीकृति बिना प्रकाशन भएको पाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिई दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन भएको हो ।
वन मन्त्रीमा महतो नियुक्त
वन मन्त्रीमा महतो नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेका छन् ।
Weather Update