डढेलोले पाइप जलेपछि खानेपानीको समस्या
शनिबार, जेठ २०, २०८०
२० वर्ष पुगी विवाह गर्नेलाई पुरस्कार दिदैं निस्दी गाउँपालिका
शनिबार, जेठ २०, २०८०
जिल्लाको निस्दी गाउँपालिकाले २० वर्ष पुुगी विवाह गर्ने महिलाई पुरस्कार दिने भएको छ । पालिकाले समाजमा बढिरहेको बालविवाहलाई रोक्ने उद्देश्यले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगी विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने भएको हो ।
नागरिकता विधेयक : प्रक्रिया गलत, काम सही
शनिबार, जेठ २०, २०८०
नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणका विषयमा यति बेला समर्थन र विरोधका आवाजहरु सुनिएका छन् । जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै समर्थन र विवादका स्वरहरु गुञ्जिन थालेका हुन् ।
भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, जेठ १९, २०८०
भ्यानको ठक्करबाट भैरहवामा मोटरसाइकल चालकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका –४ हनुमान मन्दिरस्थित भित्री सडकखण्डमा मिलनचोकबाट गौतमबुद्ध विमानस्थलतर्फ जाँदै गरेको पीकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय धिरजसिंह राजपुतको मृत्यु भएको हो ।
‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’
शुक्रबार, जेठ १९, २०८०
विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महशुस गरिएको हो ।
नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान
शुक्रबार, जेठ १९, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौँमा सुरु भएको छ ।
ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह
शुक्रबार, जेठ १९, २०८०
वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो ।
नेपाल र भारतबीच सात मुख्य विषयमा सम्झौता
शुक्रबार, जेठ १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात मुख्य विषयमा सम्झौता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीले सात बुँदे सम्झौतामा हस्ताक्षर गरेको जानकारी गराइएको हो ।
गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या
शुक्रबार, जेठ १९, २०८०
गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् ।
चिदीपानी पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
शुक्रबार, जेठ १९, २०८०
जिल्लाको माथागढी गाउँपालिका– १ चिदीपानी पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । एक औपचारिक कार्यक्रमका बीच वडालाई पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरिएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढेर आयो
शुक्रबार, जेठ १९, २०८०
पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ ।
पाल्पा गोल्डकप : स्वयम्भु युथले हरायो विष्णु पादुका युथलाई
बिहीबार, जेठ १८, २०८०
तानसेनको टुँडिखेलमा जारी कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताको चौथो दिन विहीबार भएको खेलमा स्वयम्भू युथ क्लब काठमाडौं विजयी भएको छ । विष्णु पादुका युथ क्लब पोखरालाई २–१ गोलले पराजित गर्दै स्वयम्भु युथ विजयी भएको हो ।


