Shittalpati
कक्षा १२ को वार्षिक परीक्षा सुरु
कक्षा १२ को वार्षिक परीक्षा सुरु कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ ।
संसद् बैंठक शरणार्थी प्रकरणमा केन्द्रीत
संसद् बैंठक शरणार्थी प्रकरणमा केन्द्रीत संघीय संसद् अन्तर्गत दुवै सदनको बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारित लगायतका कार्यमा केन्द्रीत हुनुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन । अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर दुवै सदनमा चर्को बहस भइरहेको छ ।
घरमै पानीको धारा, बोकेर जोहो गर्नुपर्ने बाध्यता हट्यो
घरमै पानीको धारा, बोकेर जोहो गर्नुपर्ने बाध्यता हट्यो बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ । लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट–१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ । जब घर–घरमै एक घर–एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब...
मनाइयो विश्व रेडक्रस दिवस
मनाइयो विश्व रेडक्रस दिवस विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी सोमबार मनाइएको छ । ‘मनैदेखि सेवा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी १६० औँ विश्व रेडक्रस दिवस मनाइएको हो । पाल्पामा पनि नेपाल रेडक्रसका शाखा, उपशाखाहरुले अभिमुखीकरण र सरसफाई जस्ता कार्यक्रम गरी यो दिवस मनाएका छन् ।
नक्कली शरणार्थी प्रकरणले उब्जाएका प्रश्न
नक्कली शरणार्थी प्रकरणले उब्जाएका प्रश्न यस पटक बेमौसमी वर्षाद्ले चिसिएको मौसमलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौं रुपैयाँ ठगी गरेको प्रकरणले तताएको छ । यस प्रकरणमा आरोपित पूर्व गृहमन्त्री टोपबहादुर रायमाझीको नाम अनुसन्धानको क्रममा जोडिनु, उनी एका एक प्रहरीलाई झुक्काएर फरार हुनु, उनका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई भेट्नु र ओलीको सार्वजनिक अभिव्यक्तिका कारण...
विश्व रेडक्रस दिवस र परोपकारका कुरा
विश्व रेडक्रस दिवस र परोपकारका कुरा मे ८ लाई रेडक्रस दिवसको रूपमा हेर्ने गरिएको छ । सोमबार बिश्वभरका रेडक्रसकर्मीहरुले यो दिवस मनाए । ई.सं १८२८ को मे ८ मा रडेक्रसका संस्थापक महामानव हेनरी ड्यूनाको जन्म भएको थियो । विश्व मानव समुदाय र खास गरी रेडक्रसकर्मीहरुका निम्ति यो दिन महत्वपूर्ण पर्व र दिवसका रुपमा रहेकाले नेपालका रेडक्रसकर्मीहरुले...
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताएका छन् ।
नागरिकता सम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
नागरिकता सम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ ।
पाल्पामा थप ५ जनामा कोरोना
पाल्पामा थप ५ जनामा कोरोना पाल्पामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ५ जनामा कोरोना देखिएको हो ।
तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न तयार छु : अध्यक्ष ढकाल
तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न तयार छु : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका छन् । देशका विभिन्न ठाउँका पर्यटकीय क्षेत्रहरुमा ठूलो लगानी गर्दै आएका ढकालले स्थानीय सरकाले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए तानसेन र आसपास क्षेत्रका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका हुन् ।
प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स
प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाले बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका हुन् ।
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख २७ गते हुन लागेको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको हो ।
Weather Update