नवजनचेतना राष्ट्रिय दैनिक २०८० साउन १५ गते सोमबार
सोमबार, साउन १५, २०८०

मानव बेचबिखन विरुद्ध दिवसको सार्थकता
आइतबार, साउन १४, २०८०
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले यो दिवस मनाउँदै आएको हो । दिवसमा विशेष गरी बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम हुने गर्दछन्, तर यी कार्यक्रमहरु त्यत्ति...

हेपाटाइटिस दिवस र रोकथाम
शुक्रबार, साउन १२, २०८०
हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । आज हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन पनि हो । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाउने गरिन्छ ।

घरेलु यौन हिंसाबाट पीडित बालिका कहाँ हराईन ?
बिहीबार, साउन ११, २०८०
२० असार २०८० को मध्ये राती ११ बर्षीया बालिका माथि आफ्नै बाबुले जवरजस्तीकरणी गरेको भन्ने कुरा सुन्नासाथ त्यो पापी को होला ? भन्ने जिज्ञासा र कौतुहलता उत्पन्न भयो ।

भ्रष्टाचारमा संलग्न कसैलाई नछोड
बिहीबार, साउन ११, २०८०
भ्रष्टाचार नेपालको वर्षौदेखिको समस्या हो । देशको विकासले गति लिन नसक्नुको मुख्य कारण पनि यही भ्रष्टाचार नै हो । देशभित्र भ्रष्टाचार छ भन्ने कुरा सत्तामा पुग्ने जुनसुकै सरकारलाई राम्रोसँग ज्ञान छ । कुन–कुन निकायमा भ्रष्टाचार छ त्यसको बारेमा पनि राम्रो जानकारी छ ।

काँग्रेसको महासमिति बैठक मंसिरमा गर्ने
बुधबार, साउन १०, २०८०
नेपाली काँग्रेसले विधान महाधिवेशनको सट्टा महासमितिको बैठक आगामी मंसिरमा गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठकले नीति महाधिवेशनले गर्ने कार्य महासमितिको बैठकबाट गर्ने निर्णय गरेको हो ।

बडिगाड प्रहरी मृत्यु प्रकरण : हत्या गर्ने आमा–छोरा प्रहरी नियन्त्रणमा
बुधबार, साउन १०, २०८०
बडिगाड गाउँपालिकास्थित भीमगिठे प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको मृत्यु प्रकरणमा संलग्न आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकाँ बैठक : पार्टी एक गुट अनेक
बुधबार, साउन १०, २०८०
नेपाली काँग्रेस केन्द्रीय समितिको झण्डै एक वर्ष पछिको बैठक अत्यान्तै प्रभावकारी र उपयोगी हिसावले चलिरहेको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका महत्वपूर्ण एजेण्डालाई टेकेर भन्दा पनि नटेकी कनै भइरहेका चर्चा चर्की वहसहरु अत्यान्तै प्रभावकारी देखिएका छन् ।

लचकदार मौद्रिक नीतिले जगाएको आशा
मंगलबार, साउन ९, २०८०
नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि मौद्रिक नीति ल्याएको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दरमा सामान्य लचकता अपनाएको छ । खास गरी मौद्रिक नीतिको मूल उद्देश्य बजेटले लिएको लक्ष्य तथा उद्देश्यलाई सघाउ पुर्याउँदै त्यसमा समाविष्ट कार्यक्रमहरूलाई सहजीकरण गर्नु हो ।