विश्व सम्पदा दिवसको सन्दर्भ
शनिबार, वैशाख ५, २०८३
विषादी तरकारीको जोखिम नियन्त्रण गर
शुक्रबार, चैत २७, २०८२
नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको छ ।
विश्व द्वन्द्वको छायाँमा नेपालको अर्थतन्त्र र समाजमा बढ्दो असर
शनिबार, चैत २१, २०८२
विश्वका विभिन्न भू–राजनीतिक क्षेत्रमा भइरहेका युद्ध र द्वन्द्वले आजको अन्तरनिर्भर विश्वमा व्यापक आर्थिक र सामाजिक प्रभाव पारिरहेका छन् । यस्ता द्वन्द्वको असर प्रत्यक्ष रूपमा युद्धरत देशमा देखिए पनि यसको तरङ्ग प्रभाव नेपालजस्ता विकासोन्मुख र आयात–निर्भर राष्ट्रहरूमा अझ गहिरो रूपमा महसुस हुन्छ ।
मुलुकको अभिभारा युवाको काँधमा
आइतबार, चैत १५, २०८२
मुलुकको अभिभारा युवाको काँधमा आएको छ । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता ३६ वर्षीय बालेन्द्र शाहले प्रधानमन्त्रीको नेतृत्व गरेसँगै देशको अभिभारा युवाको काँधमा आएको हो ।
पाहाँचःह्रे पर्वको सन्दर्भ
मंगलबार, चैत ३, २०८२
नेवार समुदायले मान्दै आइरहेको चाडमध्ये पाहाचह्रे एक हो । धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्परा अनुसार यस वर्षको विशेष महत्व रहेको छ ।
दलहरूमा रूपान्तरण अनिवार्य
बुधबार, फागुन २७, २०८२
आमनिर्वाचनले यस पटक अप्रत्याशित आमूल परविर्तनको प्रत्याशित नतिजा दिएको छ । पुराना राजनीतिक दलबाट आजित जनताले नयाँसँग आशा गरेर परिवर्तनको मत जाहेर गरेका छन् ।
निर्वाचन परिणामले दिने सन्देश
सोमबार, फागुन २५, २०८२
अनेकौं शंकाहकाहरुका बिच प्रतिनिधिसभाको निर्वाचन भएको छ । निर्वाचनको परिणाम आउने क्रमम जारी छ । यो निर्वाचन पूर्णरूपमा सफल भएको मान्नुपर्छ । यसपटकको निर्वाचन फरक परिस्थितिमा भएको हो ।
नागरिकको सुरक्षाका लागि पहल गर
शनिबार, फागुन २३, २०८२
नेपालमा प्रतिनिधि सभाको मतदानको काम सकिएपछि मतपरिणाम धमाधम आइरहेको छ । निर्वाचनले एक किसिमको उत्साह छाए पनि अमेरिका–इजरायल र इरानबीच जारी युद्धले भने नेपालीलाई चिन्तित बनाएको छ ।
मगर एकता दिवसको सान्दर्भिकता
शुक्रबार, फागुन १५, २०८२
आज मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । फागुन १५ गतेलाई आदिवासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, साँस्कृतिक, सांगठनिक तथा राजनीतिक चार्डको रुपमा मनाउने गर्दछन् ।
चुनावी खर्च पारदर्शी बनाऊ
आइतबार, फागुन १०, २०८२
लोकतन्त्रको सबलता स्वतन्त्र, निष्पक्ष र स्वच्छ निर्वाचनसँग गाँसिएको हुन्छ । तर, निर्वाचन स्वच्छ मात्र मतदान प्रक्रियाबाट सुनिश्चित हुँदैन । उम्मेदवार र राजनीतिक दलले गर्ने खर्च कति पारदर्शी, जवाफदेही र कानूनी दायराभित्र छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यही भएर निर्वाचन आयोगले निर्वाचन खर्चलाई पादर्शी बनाउने प्रयास गरेको छ ...
मातृभाषा मर्न नदेऊ
शनिबार, फागुन ९, २०८२
मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो ।
देखाउनकै लागि नबनोस् प्रणय दिवस
शनिबार, फागुन २, २०८२
आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्तिसामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन । विशेष गरी युवा युवतीहरूमा यसको बढी लगावहुने गर्दछ । प्रेम दिवस आफैमा एक महत्वपूर्ण दिन हो ।
रोजगारी सिर्जना : चुनौती र सम्भावनाको संगम
मंगलबार, माघ २०, २०८२
नेपालको अर्थतन्त्र आज रोजगारी संकटको गहिरो मोडमा उभिएको छ । प्रत्येक वर्ष लाखौँ युवा श्रम बजारमा प्रवेश गरिरहेका छन्, तर उनीहरूका लागि पर्याप्त र गुणस्तरीय रोजगारी सिर्जना हुन सकेको छैन् ।
