मातृभाषा मर्न नदेऊ
शनिबार, फागुन ९, २०८२
देखाउनकै लागि नबनोस् प्रणय दिवस
शनिबार, फागुन २, २०८२
आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्तिसामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन । विशेष गरी युवा युवतीहरूमा यसको बढी लगावहुने गर्दछ । प्रेम दिवस आफैमा एक महत्वपूर्ण दिन हो ।
रोजगारी सिर्जना : चुनौती र सम्भावनाको संगम
मंगलबार, माघ २०, २०८२
नेपालको अर्थतन्त्र आज रोजगारी संकटको गहिरो मोडमा उभिएको छ । प्रत्येक वर्ष लाखौँ युवा श्रम बजारमा प्रवेश गरिरहेका छन्, तर उनीहरूका लागि पर्याप्त र गुणस्तरीय रोजगारी सिर्जना हुन सकेको छैन् ।
वसन्त पञ्चमीको महिमा
शुक्रबार, माघ ९, २०८२
आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गरेर मनाइँदै छ ।
समानुपातिक प्रणालीको सुधार गर
सोमबार, पुस २८, २०८२
समानुपातिक प्रणालीले नेपालको विविधता र सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य बोकेको भए पनि व्यवहारमा यो दलका शक्तिशाली पात्र र पहुँचवालाको स्वार्थपूर्तिको माध्यम बन्दै गएको छ ।
आरोप–प्रत्यारोप होइन, आत्मसमीक्षा गरौं
शुक्रबार, पुस २५, २०८२
वर्तमान सरकारले निर्वाचन गराउने गरी तयारीलाई तिव्र पारेको छ । चुनावी माहोलले नेपालको राजनीति तरंगित बनिरहेको छ ।
ज्योतिष परिषद् स्थापना दिवसको सार्थकता
बिहीबार, पुस २४, २०८२
हरेक वर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसका रूपमा मनाउने चलन छ । यो दिवसले नेपाली समाजमा गहिरो रूपमा जरा गाडेर बसेको ज्योतिष परम्परा र यससँग सम्बन्धित शिक्षाको अवस्थाबारे पुनः चिन्तन गर्ने अवसर प्रदान गर्छ ।
लघुवित्त सुधारमा ध्यान देऊ
मंगलबार, पुस २२, २०८२
नेपालमा लघुवित्त कार्यक्रम गरिबी न्युनिकरण, महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्रको आधारका रूपमा विकास गरिएको अवधारणा हो ।
भेनेजुएलाको प्रहार : अर्थतन्त्रमा पर्न सक्ने संकट
सोमबार, पुस २१, २०८२
भेनेजुएला माथिको सैन्य प्रहारले देखाएको सन्देश स्पष्ट छ—युद्ध कुनै एक देशको सीमाभित्र सीमित रहँदैन । यसले विश्व अर्थतन्त्रलाई हल्लाउँछ, र एसियाली मुलुकहरूले अब वैकल्पिक ऊर्जा, कूटनीतिक सक्रियता र आर्थिक आत्मनिर्भरतामा गम्भीर सोच राख्नुपर्ने समय आएको छ । शान्ति नै स्थिर विकासको सबैभन्दा भरपर्दो आधार हो भन्ने तथ्य फेरि पुष्टि भएको...
बढ्दो चिसो : निमोनिया हुन सक्छ, ख्याल गरौं
आइतबार, पुस २०, २०८२
भनिन्छ, चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो, तर पुष महिनाको तेस्रो हप्ता पुग्दै गर्दा चिसोले सयौं बिरामी परिसकेका छन् भने माघमा झन् कतिको मृत्यु हुनेछ भन्ने आशंका सिर्जना भएको छ ।
