रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
बुधबार, चैत ६, २०८१
सहिद क्याम्पसमा स्ववियु निर्वाचन : विवाद भएपछि मतगणना स्थगित
बुधबार, चैत ६, २०८१
जिल्लाको रामपुरमा रहेको सहिद बहुमुखी क्याम्पस रामपुरमा विवादपछि स्वतन्त्र विद्यार्थी युनियनको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भई असहज परिस्थिति सिर्जना भएपछि मतगणना स्थगित गरिएको हो ।
त्रिबक्यामा स्ववियु निर्वाचन : सभापतिमा अखिल क्रान्तिकारीका घर्ती, सचिव र कोषाध्यक्षमा नेविसंघ विजयी
बुधबार, चैत ६, २०८१
जिल्लाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका मिलन घर्ति मगर विजयी भएका छन् । बुधबार सम्पन्न अन्तिम मतगणनामा घर्ति मगरले कूल खसेको मतमा ३ सय ९० प्राप्त गरी विजयी भएका हुन् ।
पूर्वविशिष्टलाई सुविधा दिने चर्चा
बुधबार, चैत ६, २०८१
केही दिन यता पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने विषयले चर्चा पाएको छ । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने कानुन ल्याउन लागेको भन्दै सर्वत्र चर्च र आलोचना हुने गरेको छ । तर सरकारका मन्त्रीहरुले भने त्यसको बचाउ गर्दै आएका छन् ।
समाचार प्रभाव : स्वदेश फर्किए रामबहादुर
मंगलबार, चैत ५, २०८१
गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघाका ५१ बर्षीय रामबहादुर थापा अन्ततः दुवईबाट स्वदेश फर्किएका छन् । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी दुई महिनादेखि विरामी भई अलपत्र परेका थिए । थापा र उनको परिवारले स्वदेश फर्किन गुहार गरेको पछि केही दिन अघि नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा...
स्ववियु निर्वाचन : शहिद बहुमुखी क्याम्पस रामपुरमा ८० प्रतिशत मत खस्यो
मंगलबार, चैत ५, २०८१
जिल्लाको रामपुरस्थित शहिद बहुमुखी क्याम्पसमा शान्तिपूर्ण र उत्साहजनकरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको हो ।
स्ववियु निर्वाचन : पाल्पा त्रिभुवन क्याम्पसमा करिब ६५ प्रतिशत मत खस्यो
मंगलबार, चैत ५, २०८१
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा शान्तिपूर्ण र उत्साहजनकरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको हो ।
सत्ता होइन,व्यवस्था बलियो बनाऊ
आइतबार, चैत ३, २०८१
सत्तामा पुग्ने जो कोही दलहरुको एउटै उद्देश्य रहन्छ सत्ता कसरी टिकाउने । पटक–पटक बनेका सरकारहरुले यस्तै अभ्यास गर्दै आए । अहिले पनि देशका दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको गठबन्धन सरकार पनि सत्ता जोगाउन मै व्यस्त छ । उनीहरु सत्ता जोगाउने खेलमा लागि रहेका बेला राजावादी तत्वहरु भने व्यवस्था नै...
पाल्पा जेसिजद्वारा होली मिलन कार्यक्रम
बिहीबार, फागुन २९, २०८१
पाल्पा जेसिजले होली मिलन कार्यक्रम गरेको छ । उसले विहीबार फागुपूर्णिमा अर्थात् होलीका अवसरमा तानसेनमा होली मिलन कार्यक्रम गरेको हो ।
सरकारले भ्रष्टाचारीको संरक्षण गरेको प्रचण्डको आरोप
बुधबार, फागुन २८, २०८१
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका छन् । बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अहिलेको सरकार राम्रो गर्नेलाई देखि नसक्ने, आफ्ना मान्छे जतिसुकै भ्रष्टाचारी भए पनि संरक्षण गर्ने...
राजनीतिमा अर्को तरंग
मंगलबार, फागुन २७, २०८१
नेपाली राजनीतिमा बेला बेलामा तरंग आउने गरेको छ । सत्ता परिवर्तन नेपालको स्थायी रोग नै हो । यसले बेला–बेलामा तरंग ल्याइनै रहेको छ । यही बिचमा फेरी अर्को तरंग ल्याएको छ ।


