Shittalpati
खुुकुरी प्रहारबाट घाइते
खुुकुरी प्रहारबाट घाइते दाङमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् ।
प्रथम शहीद लखन थापाको शालिकमा तोडफोड,इतिहास मेटाउने गरी भएको हर्कत प्रति स्थानीय चिन्तित
प्रथम शहीद लखन थापाको शालिकमा तोडफोड,इतिहास मेटाउने गरी भएको हर्कत प्रति स्थानीय चिन्तित जिल्लाको रामपुर नगरपालिका ४ खोप्टार बक्सिस चौपारी स्थित शान्तिदिप उद्यान पार्कमा रहेको नेपालका प्रथम शहीद क्याप्टेन लखन थापाको शालिकमा तोडफोड भएको छ । पार्कमा रहेको थापाको ३ फिट अग्लो अर्धकदको शालिकमा अज्ञात समुहद्वारा तोडफोड भएको हो ।
फेरी लम्बियो लकडाउन, जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय
फेरी लम्बियो लकडाउन, जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय सरकारले विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
रुपन्देहीमा दुईको आत्महत्या
रुपन्देहीमा दुईको आत्महत्या रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् ।
जंगली च्याउ खाँदा एकको मृत्यु
जंगली च्याउ खाँदा एकको मृत्यु भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ ।
सर्पको डसाइबाट एक महिलाको निधन
सर्पको डसाइबाट एक महिलाको निधन विषालु सर्पको डसाइबाट रुपन्देहीको सियारीमा एक महिलाको मृत्यु भएको छ । सियारी– १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो । उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।
लकडाउनका बेला पाल्पामा धमाधम विकास निर्माण
लकडाउनका बेला पाल्पामा धमाधम विकास निर्माण कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागु गरेको लकडाउनका कारण अधिकांश क्षेत्र बन्द भएपनि विकास निर्माणका केही आयोजना भने सञ्चालनमा छन् । सरकारले मुलुकभर लकडाउन गरेपनि जिल्लाका केही स्थानीय तहहरुले उच्च सतर्कता अपनाउँदै विकास निर्माण कार्यलाई निरन्तरता दिएका हुन् ।
तिनाउ खोलामा एक युवती मृत अवस्थामा फेला
तिनाउ खोलामा एक युवती मृत अवस्थामा फेला जिल्लाको तिनाउ गाउँपालिका ३ ड्यामसाईड स्थित तिनाउ खोलामा एक युवती मृत अवस्थामा भेटिएकी छन् ।
वृद्धभत्ता चोरी गर्ने पक्राउ
वृद्धभत्ता चोरी गर्ने पक्राउ
मिसन अस्पतालमा गुल्मीकी एक सुत्केरीको मृत्यु
मिसन अस्पतालमा गुल्मीकी एक सुत्केरीको मृत्यु तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ । सोमबार राती अस्पताल भर्ना भएकी गुल्मी सत्यवती गाउँपालिका ४ की २० वर्षकी रेखा ज्ञवालीको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो । ज्ञवालीको एटलाम्सीयाका कारण उच्च रक्तचाप र मृगौलामा समस्या देखिएको अस्पतालका डा.निरञ्जन शर्माले बताए ।
एकै गाउँका चारजनाको रहस्यमय मृत्यु
एकै गाउँका चारजनाको रहस्यमय मृत्यु महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए ।
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
Weather Update