Shittalpati
पाल्पामा आइतबार १७ संक्रमितले कोरोना जिते, २३ जनामा संक्रमण
पाल्पामा आइतबार १७ संक्रमितले कोरोना जिते, २३ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १७ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६ जना महिला र ११ जना पुरुष कोरोनामुक्त भएका छन्...
बाख्रालाई पिपिआरको खोप
बाख्रालाई पिपिआरको खोप खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताए ।
असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै
असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै दोस्रो खोप दिने मिति तय भएको जनाएको हो ।
पाल्पामा शनिबार ६५ संक्रमितले कोरोना जिते, १४ जनामा संक्रमण
पाल्पामा शनिबार ६५ संक्रमितले कोरोना जिते, १४ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६५ जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा शुक्रबार ४९ जना नयाँ कोरोना संक्रमित थपिए
पाल्पामा शुक्रबार ४९ जना नयाँ कोरोना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा विहीबार ४४ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा विहीबार ४४ जनामा कोरोना संक्रमण पुष्टि जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
माथागढीमा स्वास्थ्यको बजेट १ करोड ६५ लाख
माथागढीमा स्वास्थ्यको बजेट १ करोड ६५ लाख जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा १ करोड ६५ लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत स्वास्थ्य क्षेत्रमा १ करोड ६५ लाख ८० हजार रकम विनियोजन गरेको हो ।
पाल्पामा फेरी कोरोना संक्रमित बढ्दै, बुधबार मात्र ४७ जनामा पुष्टि
पाल्पामा फेरी कोरोना संक्रमित बढ्दै, बुधबार मात्र ४७ जनामा पुष्टि जिल्लामा मत्थर बन्दै गएको कोरोना संक्रमणको दर फेरी बढ्न थालेको छ । पछिल्ला दिनमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा कोरोनाको संक्रमण बढेको हो । जिल्लामा बुधबार मात्र ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४७...
बगनासकालीमा स्वास्थ्य स्वयंसेविकाको बिदाइसँगै सम्मान
बगनासकालीमा स्वास्थ्य स्वयंसेविकाको बिदाइसँगै सम्मान जिल्लाको बगनासकाली गाउँपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । गाउँपालिका भित्र रहेका ६० वर्ष माथिका स्वास्थ्य स्वयंसेविकाहरुलाई एक कार्यक्रमका बिच विदाईसँगै सम्मान गरिएको हो ।
रोटरी क्लव तानसेनले दियो पाल्पाका अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री
रोटरी क्लव तानसेनले दियो पाल्पाका अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री रोटरी क्लव अफ् पाल्पा तानसेनले जिल्लाका विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । क्लवले जिल्लामा कोरोना महामारीको अवस्था कायमै रहेकाले कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका अस्पतालहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।
Weather Update