पाल्पा कोरोना अपडेट : सोमबार ५७ जना नयाँ संक्रमित थपिए
सोमबार, साउन १८, २०७८

स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने
सोमबार, साउन १८, २०७८
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । पदभार सम्हालेको १० औं दिनमा मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा श्रेष्ठले सुरक्षाकर्मीबाहेक सरकारले दिने तलबभत्ता, आवासलगायत सुविधा नलिने बताएका हुन् ।

आजबाट विश्व स्तनपान सप्ताह सुरु
आइतबार, साउन १७, २०७८
विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताह मनाउन लागिएको हो ।

पाल्पा कोरोना अपडेट : शनिबार १३ जना नयाँ संक्रमित थपिए
शनिबार, साउन १६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जना नयाँ संक्रमित थपिएका हुन् ।

नविन्द्रराज जोसीको स्मृतिमा पाल्पाको हुँगीमा स्वास्थ्य सामग्री वितरण
शुक्रबार, साउन १५, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको स्मृतिमा पाल्पाको रम्भा गाउँपालिका १– हुँगीमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस हुँगी गाउँ समितिको समन्वयमा हुँगी स्वास्थ्य चौकीमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।

लुम्बिनी मेडिकल कलेजमा प्रसूति गराउने क्रममा सुत्केरीको मृत्यु
बुधबार, साउन १३, २०७८
तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका १, हुँगीकी २२ वर्षीय रिमा मश्राङ्गीको उपचारको क्रममा मंगलबार साँझा मृत्यु भएको हो ।

कोभिड पीडितको सेवामा रामपुरका युवा
बुधबार, साउन १३, २०७८
रामपुर अस्पतालको आइसोलेशनका शैयामा बिरामीे छट्पटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् ।

पाल्पा कोरोना अपडेट: मंगलबार ५३ संक्रमित निको, ४३ जनामा संक्रमण
मंगलबार, साउन १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमित निको भएका हुन् ।

पाल्पामा सोमबार १ सय ११ संक्रमितले कोरोना जिते
सोमबार, साउन ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ११ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ११ जना संक्रमितले कोरोना जितेका हुन् ।
.jpg)
कोभिड–१९ विरुद्धको खोप लगाउँदै
आइतबार, साउन १०, २०७८
आखाँ अस्पताल पाल्पामा घण्टौ लाईनमा बसेर कोभिड–१९ विरुद्धको खोप लगाउँदै गरेकी एक महिला । तानसेन नगरपालिकाले सम्पूर्ण वडाका नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्र लगाउने प्रवन्ध मिलाएको छ ।

पाल्पा कोरोना अपडेट : शुक्रबार ६८ जना नयाँ संक्रमित थपिए
शुक्रबार, साउन ८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६८ जना नयाँ संक्रमित थपिएका हुन् ।

पाल्पा कोरोना अपडेट : विहीबार ३५ जना कोरोनामुक्त
बिहीबार, साउन ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना कोरोनामुक्त भएका हुन् ।

गुल्मीमा नेपाल रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
बिहीबार, साउन ७, २०७८
नेपाल रेडक्रस सोसाइटीले जिल्लाका विभिन्न कार्यालयहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।
रेडक्रस केन्द्रीय कार्यालयले रेडक्रस जिल्ला शाखामार्फत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो ।