पाल्पा कोरोना अपडेट : विहीबार ३५ जना कोरोनामुक्त
बिहीबार, साउन ७, २०७८
गुल्मीमा नेपाल रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
बिहीबार, साउन ७, २०७८
नेपाल रेडक्रस सोसाइटीले जिल्लाका विभिन्न कार्यालयहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।
रेडक्रस केन्द्रीय कार्यालयले रेडक्रस जिल्ला शाखामार्फत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो ।
पाल्पा कोरोना अपडेट : बुधबार १ सय २१ जनाले कोरोना जिते, ६१ जनामा संक्रमण पुष्टि
बुधबार, साउन ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय २१ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६३ जना महिला र ५८ जना...
कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउनेको भिड
बुधबार, साउन ६, २०७८
कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्र लगाउन आँखा अस्पतालको गेट नजिकै लाईनमा बसेका तानसेनका नागरिकहरु ।
पाल्पामा मंगलबार ३३ संक्रमित थपिए, ४३ निको
मंगलबार, साउन ५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३३ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १ जना र एन्टिजेन परीक्षणमा ३२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पा कोरोना अपडेट : आइतबार ४८ जना संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण
आइतबार, साउन ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४८ जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पाको कोरोना ग्राफ उकालो लाग्दै, शुक्रबार मात्र ६२ जनामा संक्रमण
शुक्रबार, साउन १, २०७८
,पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको हो ।
पाल्पामा विहीबार ३८ नयाँ संक्रमित थपिए
बिहीबार, असार ३१, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पा कोरोना अपडेट : बुधबार ५५ जना संक्रमितले कोरोना जिते, २९ जनामा संक्रमण
बुधबार, असार ३०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५५ जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पा कोरोना अपडेट : मंगलबार २१ जनामा संक्रमण,२९ संक्रमित निको
मंगलबार, असार २९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पा कोरोना अपडेट: सोमबार ५९ जना नयाँ संक्रमित थपिए
सोमबार, असार २८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५९ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पा कोरोना अपडेट: आइतबार ८२ जना संक्रमितले कोरोना जिते
आइतबार, असार २७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ८२ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ८२ जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा खुकुलो निषेधाज्ञाले उकालो लाग्दै संक्रमण
शुक्रबार, असार २५, २०७८
कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लागेको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण दर विस्तारै उकालो लागेको हो ।


