रेसुङ्गामा साउने मेला नहुने
                        शुक्रबार, साउन १, २०७८
                    
                
                        
                    
                        
                                मनाइयो २०८ औं भानु जयन्ती
                            
                         मंगलबार, असार २९, २०७८
                        
                        
                            नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । पाल्पामा पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक उपस्थित नभई भर्चुअल प्रविधिको माध्यमबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरी भानु जयन्ती मनाइएको हो ।
                    
                
                        
                    
                        
                                जन्मथलोमै उपेक्षित भानुभक्त
                            
                         मंगलबार, असार २९, २०७८
                        
                        
                            आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मयजन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ ।
                    
                
                        
                    
                        
                                नेपाल र आसामका श्रष्टा बिच भानु काव्य वाचन
                            
                         सोमबार, असार २८, २०७८
                        
                        
                            नेपाल र आसामका श्रष्टाहरु बिच भानु काव्य वाचन भएको छ । भानुजयन्तीको पूर्वसन्ध्यामा नेपाल बाल साहित्य विकास मञ्च नेपाल र शीत काव्य समाज नेपालको संयुक्त आयोजनामा नेपाल र आसामका स्रष्टा बिच भर्चुअलमार्फत कविता वाचन कार्यक्रम भएको हो ।
                    
                
                        
                    
                        
                                ‘शीत’ लाई नियाल्दा
                            
                         शनिबार, असार १९, २०७८
                        
                        
                            कविता , आख्यान, नाटक र निबन्ध साहित्यका चार विधाहरू हुन् । कविता सर्वाधिक लोकप्रिय विधा हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।
                    
                
                        
                    
                        
                                शीत लेखनका नियमहरू
                            
                         शनिबार, असार १९, २०७८
                        
                        
                            कविता विधा भित्र लघुतम उपविधाको रूपमा ‘शीत’ काव्य लेखनको परिकल्पना गरिएको हो । “कविता विधाको सबैभन्दा लघुतम उपविधा शीत हो ।” “चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरीय काव्य नै शीत हो ।”
                    
                
                        
                    
                        
                                मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा
                            
                         शुक्रबार, असार १८, २०७८
                        
                        
                            मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा भएको छ । शीत काव्य समाज नेपालले भर्चुअल प्रविधिमार्फत आयोजना गरेको शीत काव्य गोष्ठीमा सहभागी साहित्यकारहरुले मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा गरेका थिए ।
                    
                
.jpg)
                        
                        
                        
                        
                        
                    
                    
                    