पाल्पामा पनि पञ्चदान पर्व मनाइयो
                        सोमबार, साउन ३२, २०७८
                    
                
                        
                    
                        
                                नाग पञ्चमी पर्व मनाइयो
                            
                         शुक्रबार, साउन २९, २०७८
                        
                        
                            प्रत्येक वर्ष झैं श्रावण शुक्ल पञ्चमीको अवसर पारेर शुक्रबार नागपञ्चमी पर्व मनाइएको छ । घरको मूलढोकामाथि नागको तस्विर टाँसेर पूजाअर्चना गरी नाग पञ्चमी पर्व मनाइएको हो ।
                    
                
                        
                    
                        
                                आज नाग पञ्चमी : घर–घरमा नागको पूजा गरिदैं
                            
                         शुक्रबार, साउन २९, २०७८
                        
                        
                            नाग पञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्विर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्वमा नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास...
                    
                
                        
                    
                        
                                आज आदिवासी दिवस मनाइँदै
                            
                         सोमबार, साउन २५, २०७८
                        
                        
                            आज(सोमबार) २७ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगस्त ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।
                    
                
                        
                    
                        
                                ‘शीत’ को चर्चासँगै वाचन
                            
                         बुधबार, साउन २०, २०७८
                        
                        
                            नयाँ विधाको रुपमा विस्तार हुँदै आएको ‘शीत’ को चर्चासँगै वाचन गरिएको छ । शीत काव्य समाज नेपाल बागमती प्रदेशको आयोजनामा भर्चुअल प्रविधिको माध्यमार्फत शीतको चर्चासँगै वाचन गरिएको हो ।
                    
                
                        
                    
                        
                                आज खीर खाएर साउन पन्ध्र मनाइँदै
                            
                         शुक्रबार, साउन १५, २०७८
                        
                        
                            नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदै छन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।
                    
                
                        
                    
                        
                                साउन ६ गते सार्वजनिक बिदा
                            
                         मंगलबार, साउन ५, २०७८
                        
                        
                            सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
                    
                
                        
                    
                        
                                आज हरिशयन एकादशी, घर आँगनमा तुलसी रोपिँदै
                            
                         मंगलबार, साउन ५, २०७८
                        
                        
                            आज हरिशयनी एकादशी तुलसीको बिरुवा घर आँगनमा रोपिँदै छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ ।
                    
                
                        
                    
                        
                                श्रृंगारका सामग्री  किन्दै महिला
                            
                         शनिबार, साउन २, २०७८
                        
                        
                            साउनको आगमनसँगै तानसेनको बैंकरोडका श्रृंगार पसलहरुमा हरियो चुरा, मेहंदी, पोते किन्दै महिला । साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुरापोते र मेहन्दी लगाउने प्रचलन छ । साउन महिनामा विवाहित तथा अविवाहित महिलाहरुले मेहन्दी र हरियो चुरा लगाउने गरेको पाइन्छ ।
                    
                
                        
                    
                        
                                आज साउने संक्रान्ति लुतो फालेर मनाइँदै
                            
                         शुक्रबार, साउन १, २०७८
                        
                        
                            आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व देशभर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन हरेक वर्ष साउने संक्रान्तिका रुपमा मनाइने गरिन्छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज...
                    
                

                        
                        
                        
                    
                    
                    