आज कृष्ण जन्माष्टमी पर्व
                        सोमबार, भदौ १४, २०७८
                    
                
                        
                    
                        
                                राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तरक्रिया
                            
                         बुधबार, भदौ ९, २०७८
                        
                        
                            राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तक्र्रिया कार्यक्रम भएको छ । मञ्चको केन्द्रीय कमिटीको घोषणा पछि भर्चुअल प्रविधिमार्फत उक्त कार्यक्रम भएको हो ।
                    
                
                        
                    
                        
                                तानसेनमा गणेशको वार्षिकी रथयात्रा निकालियो
                            
                         बुधबार, भदौ ९, २०७८
                        
                        
                            जिल्लाको सदरमुकाम तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको वार्षिकी रथयात्रा निकालिएको छ । कोरोना महामारीका बिच परम्परा धान्नकै लागि बुधबार गणेशको वार्षिकी रथयात्रा निकालिएको हो ।
                    
                
                        
                    
                        
                                पाल्पामा यसरी निकालियो बाघ जात्रा
                            
                         बुधबार, भदौ ९, २०७८
                        
                        
                            पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा निकालिएको छ । कोरोना कहरका कारण न्यून मानिसहरुको सहभागितामा बुधबार बाघजात्रा निकालिएको हो ।
                    
                
                        
                    
                        
                                कोरोनाको मारमा जात्रा,  महामारीकै बीच धानिँदै परम्परा
                            
                         मंगलबार, भदौ ८, २०७८
                        
                        
                            विश्वभर फैलिएको कोरोना महामारीका कारण विगत दुई वर्षदेखि धार्मिक तथा सांस्कृतिक क्षेत्रमा समेत ठूलो असर पुगेको छ । संक्रमणका कारण विगतका वर्षहरुमा मनाइने चाडपर्व, मेला, महोत्सव, जात्राहरुको रौनक हराउदै गएको छ ।
                    
                
                        
                    
                        
                                पाल्पामा गाईजात्रा: महामारीकै बीच धानिँदै परम्परा
                            
                         सोमबार, भदौ ७, २०७८
                        
                        
                            पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइएको छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्गय र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाइएको हो ।
                    
                
                        
                    
                        
                                पाल्पामा पनि सुरु भयो गाईजात्रा
                            
                         सोमबार, भदौ ७, २०७८
                        
                        
                            आज पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइँदै छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाउन लागिएको हो ।
                    
                
                        
                    
                        
                                गाईजात्रे राजनीति कहिलेसम्म ?
                            
                         सोमबार, भदौ ७, २०७८
                        
                        
                            नेवारी भाषामा सापारु भनिने गाईजात्रा पर्व रक्षा बन्धन अथवा जनैपूर्णिमाको अर्को दिन अथवा भाद्र प्रतिपदाको दिन यो पर्व मनाईन्छ । आज देशभर यो जात्रा मनाइदै छ ।
                    
                
                        
                    
                        
                                कुमारी लामाको ‘उज्यालो अन्धकार’
                            
                         शनिबार, भदौ ५, २०७८
                        
                        
                            ब्रिटेनबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी कुमारी लामाको उज्यालो अन्धकार निबन्ध पहिलो कृति हो । निबन्ध र समालोचनामा समान रूपमा कलम चलाउने उनी मूलतः महिला र सीमान्त वर्गको अवाज मुखरित गर्न रुचाउँछिन् । उनका फुटकर लेखहरू राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालय तानसेनमा अंग्रेजी विषयको अध्यापन...
                    
                
                        
                    
                        
                                जात्रै जात्राको शहरको कथा
                            
                         शनिबार, भदौ ५, २०७८
                        
                        
                            म जात्रै जात्राको शहरको कथा सुनाउँछु ल !”  गुरुआमाले भन्नु भयो र कथा सुनाउन लाग्नुभयो । हाम्रो देश नेपालमा एउटा पाल्पा जिल्ला छ । पाल्पाको तानसेन शहरमा जनै पूर्णिमाको दिनदेखि दश दिनसम्म जात्रा शुरु हुन्छ । जनै पूर्णिमाको दिन दिउँसो चुइँकीे निकालिन्छ ।
                    
                
                        
                    
                        
                                पाल्पामा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
                            
                         मंगलबार, भदौ १, २०७८
                        
                        
                            पाल्पा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले पाल्पामा पनि प्रतिष्ठान गठन गरेको हो ।
                    
                
                        
                    
                        
                                गुल्मीमा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा खत्री
                            
                         मंगलबार, भदौ १, २०७८
                        
                        
                            गुल्मीमा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले गुल्मीमा पनि प्रतिष्ठान गठन गरेको हो ।
                    
                

                        
                    
                    
                    