Shittalpati
पाल्पामा बुधबार थप १५ जना कोराना संक्रमणमुक्त
पाल्पामा बुधबार थप १५ जना कोराना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ७ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
आज तानसेनमा ऐतिहासिक भगवती जात्रा
आज तानसेनमा ऐतिहासिक भगवती जात्रा नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) मनाइँदै छ । यहाँ हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ ।
नेपाली छड भारत निर्यात
नेपाली छड भारत निर्यात नेपाली सिमेन्ट भारत निर्यात गरेको नेपालले पुनः नेपाली छड पनि भारत निर्यात गरेको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे छड बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको हो ।
आजदेखि मनुसन थप सक्रिय हुने
आजदेखि मनुसन थप सक्रिय हुने आजदेखि मनुसन थप सक्रिय हुने भएको छ । बिहीबारसम्म मनुसनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने भएको हो ।
भारतीय नागरिकले व्यक्तिगत विवरण दूतावासमा दर्ता गराउनुपर्ने
भारतीय नागरिकले व्यक्तिगत विवरण दूतावासमा दर्ता गराउनुपर्ने नेपालमा बस्ने भारतीय नागरिकले आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमा दर्ता गराउनुपर्ने भएको छ । नेपालस्थित भारतीय दूतावासले मंगलबार एक सूचना जारी गर्दै अनलाइनमार्फत भारतीय नागरिकले आफ्नो विवरण दर्ता गर्न सकिने जनाएको हो ।
सरकारले तोक्यो शिक्षकको नयाँ पोशाक
सरकारले तोक्यो शिक्षकको नयाँ पोशाक सरकारले विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन गर्ने भएको छ । सरकारले शिक्षक कर्मचारीहरुको हाल प्रचलनमा रहेको विद्यालय पोशाकलाई परिवर्तन गर्ने भएको हो ।
विविध कार्यक्रम गरी विश्व सम्पदा दिवस मनाइँदै
विविध कार्यक्रम गरी विश्व सम्पदा दिवस मनाइँदै आज विश्व सम्पदा दिवस । प्रत्येक वर्षको अप्रिल १८ मा यो दिवस मनाउने गरिन्छ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो ।
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
दुर्घटनामा एक जनाको मृत्यु
दुर्घटनामा एक जनाको मृत्यु भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
आज देशभर क्रिसमस डे मनाइदैं
आज देशभर क्रिसमस डे मनाइदैं इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा आज क्रिसमस डे मनाउन लागिएको हो ।
मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९
मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।
आज भ्रष्टाचारविरुद्धको दिवस
आज भ्रष्टाचारविरुद्धको दिवस भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक बर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यो बर्ष पनि कोभिड १९ महामारी कायमै रहेकाले उच्च सर्तकताका साथ यो कार्यक्रम मनाउन लागिएको छ ।
Weather Update