Shittalpati
आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस
आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
आज विश्व सहरीकरण दिवस
आज विश्व सहरीकरण दिवस आज विश्व सहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइने गरिन्छ ।
आज विश्व पर्यटन दिवस
आज विश्व पर्यटन दिवस आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस हो । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आइएको छ ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
आज राष्ट्रिय बाल दिवस मनाइँदै ‘सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका आज ५७ औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ ।
आज आत्महत्या रोकथाम दिवस
आज आत्महत्या रोकथाम दिवस विश्व आत्महत्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ ।
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन आज कुसे औसी अर्थात् बाबुको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
इराकमा १३ सुरक्षाकर्मीको मृत्यु
इराकमा १३ सुरक्षाकर्मीको मृत्यु किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ ।
गुल्मीदरबार गाउँपालिकाद्वारा अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न आग्रह
गुल्मीदरबार गाउँपालिकाद्वारा अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न आग्रह गुल्मीदरबार गाउँपालिकाले अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न गाउँपालिकाका सबै वडाहरुलाई आग्रह गरेको छ ।
हराएको २२ वर्षपछि सांरगी लिएर श्रीमतीसँग भिख माग्न घर पुगेपछि ...!
हराएको २२ वर्षपछि सांरगी लिएर श्रीमतीसँग भिख माग्न घर पुगेपछि ...! संसारमा कहिले काँही निकै आश्चर्य पार्ने घटना हुन्छन्। जब श्रीमानको निधन भयो भनेर एकल जीवन विताइरहेकी महिलाको अगाडी २२ वर्ष पछि श्रीमान जोगी बनेर देखापरेभने के होला ? एक महिलाको जीवनमा यस्तै भएको छ ।
अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार
अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी मंगलबार १ सय १८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ ।
एनआरएन स्कटल्याण्डको अध्यक्षमा भण्डारी
एनआरएन स्कटल्याण्डको अध्यक्षमा भण्डारी गैर आवासीय नेपाली संघ (एनआरएन), राज्य समन्वय परिषद् स्कटल्याण्डको अध्यक्षमा काशिराम भण्डारी विजयी भएका छन् । सफल व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशिल भण्डारी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
Weather Update