Shittalpati
काँग्रेस उपसभापतिमा खत्रीको उम्मेदवारी
काँग्रेस उपसभापतिमा खत्रीको उम्मेदवारी जिल्लामा यहि असोज १९ गते हुन लागेको नेपाली काँग्रेसको अधिवेशनमा खुमबहादुर खत्रीले रेसुङ्गा नगरको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रेसुङ्गा १३ का वडाअध्यक्ष समेत रहेका खत्रीले उपसभापति पदमा आफनो उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
तानसेनमा नेपाली काँग्रेसको अधिवेशन : सभापतिमा शाक्य
तानसेनमा नेपाली काँग्रेसको अधिवेशन : सभापतिमा शाक्य नेपाली काँग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको नगर अधिवेशनबाट शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नगरसभापतिका लागि उनको एकल उम्मेदवारी परेकाले पनि उनी निर्विरोध भएका हुन् ।
लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित
लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित लुम्बिनी प्रदेश सभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । एमालेको विधान महाधिवेशनका कारण प्रदेशसभा बैठक पुनः स्थगित भएको हो ।
नेपाली काँग्रेस तानसेनको सभापतिमा शाक्य
नेपाली काँग्रेस तानसेनको सभापतिमा शाक्य नेपाली काँग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् ।
ओरालो बाटोमा काँग्रेस
ओरालो बाटोमा काँग्रेस निर्वाचनपछि सरकार निर्माण भयो तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, खड्कप्रसाद ओलीले सत्ता गठबन्धन यसरी भाचिएला, लामो राजनितीक सहयात्रा गरेका माधव कुमार नेपालले पार्टी फुटाउँलान भन्ने कसैले पनि कल्पना समेत गरेका थिएनन ।
काँग्रेसको अधिवेशनमा दलित प्रतिनिधत्व शून्य
काँग्रेसको अधिवेशनमा दलित प्रतिनिधत्व शून्य पाल्पाको ८१ वडा र दश स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । कुनै पनि समितिको सभापतिमा दलित समुदायको प्रतिनिधित्व हुन सकेको छैन ।
पाल्पामा काँग्रेसको पालिका अधिवेशन, एक्लो महिला सभापतिमा विष्णु
पाल्पामा काँग्रेसको पालिका अधिवेशन, एक्लो महिला सभापतिमा विष्णु पाल्पाको पूर्वखोला गाउँपालिकामा पहिलो पटक नेपाली काँग्रेसले महिला सभापति पाएको छ ।
पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित
पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित नेपाली काँग्रेस १४ महाधिवेशन अन्तरगत पाल्पाका ९ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ भने तानसेन नगरपालिकामा स्थगित भएको छ ।
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै काँग्रेसले वडा तहको अधिवेशन भइसकेका पाल्पा सहित ६४ जिल्लामा आज स्थानीय तहस्तरको अधिवेशन गर्न लागेको छ ।
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’ नेपाली कांँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तानसेन नगरपालिकाको सभापति पदमा युवा व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
दुई विधेयक पारित
दुई विधेयक पारित प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’ नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापी स्विकार्न नसकिने बताएका छन् ।
Weather Update