Shittalpati
तानसेनकी एक गृहणीमा कोरोना पुष्टि,वडा शिल गर्ने तयारी
तानसेनकी एक गृहणीमा कोरोना पुष्टि,वडा शिल गर्ने तयारी तानसेनमा थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो ।
पाल्पामा थप एक जनामा कोरोना पुष्टि
पाल्पामा थप एक जनामा कोरोना पुष्टि जिल्लामा थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेनका एक जना महिलामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट ‘नेगेटिभ’
बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट ‘नेगेटिभ’ बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति मृत्यु भएका कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का २५ वर्षीय प्रदीप तेलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
आजदेखि सबै सवारी पास बन्द
आजदेखि सबै सवारी पास बन्द सबै जिल्लाबाट सवारी पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको अन्तरजिल्ला सवारी पास गृह मन्त्रालयले रोक्न निर्देशन दिएसँगै आजदेखि पास वितरण कार्य बन्द भएको हो । बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी गृहले बिहीबारदेखि नै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो ।
प्रतितोला चौबीस सयले बढ्यो सुन
प्रतितोला चौबीस सयले बढ्यो सुन नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला छ हजार २ सयले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४ सयले बढेको छ ।
पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ जिल्लाको रैनादेवी छहरा गाउँ ३ छचुवामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । रैनादेविछहरा ३ छचुवाका गन बहादुर कुमाललाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना संक्रमितको मंगलबार राती मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।
भारतमा फसेकी युवतीको उद्दार
भारतमा फसेकी युवतीको उद्दार एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्दारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए ।
मंगलबार थपिए ६ सय ३८ नयाँ संक्रमित, चारको मृत्यु
मंगलबार थपिए ६ सय ३८ नयाँ संक्रमित, चारको मृत्यु नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६ सय ३८ नयाँ संक्रमित देखिएका हुन् ।
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारी अनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल
दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिए ।
Weather Update