Shittalpati
बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान
बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान तपाईले आफ्नो स्वामित्वको कृषियोग्य जग्गा बाँझो राख्नु भएको छ ? त्यसो हो भने अब त्यसमा केही न केही उब्जनी गर्ने गरी तयारी थाल्नुस् । स्थानीय सरकारले अब बाँझो रहेको कृषियोग्य जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने भएका छन् ।
पाल्पामा सोमबार ३९ जना कोरोनामुक्त
पाल्पामा सोमबार ३९ जना कोरोनामुक्त पछिल्लो २४ घण्टामा पाल्पामा थप ३९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार रामपुरका १८ जना, बगनासकालीका १७ जना, रैनादेवी छहरा, तिनाउ,पूर्वखोला गाउँपालिका र तानसेन नगरपालिकाका एक÷एक जना संक्रमणमुक्त भएका हुन् ।
तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती
तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नेपालमा एकै दिन ३ हजार ६ सय २० संक्रमित डिस्चार्ज
नेपालमा एकै दिन ३ हजार ६ सय २० संक्रमित डिस्चार्ज नेपालमा बितेको २४ घण्टामा ३ हजार ६ सय २० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशभरबाट आइतबार मात्र ३ हजार ६ सय २० जनाले कोरोना जितेका हुन् ।
गुल्मी धुर्कोटका दर्जनौं युवा काँग्रेसमा प्रवेश
गुल्मी धुर्कोटका दर्जनौं युवा काँग्रेसमा प्रवेश गुल्मीको धुर्कोटमा युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी तथा अन्य राजनितिक दलमा क्रियाशिल रहेका धुर्कोट गाउँपालिका ४ जैसिथोकका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
धरौटी शुल्क नलिइ कोरोना संक्रमितको उपचार गर्न सरकारको निर्देशन
धरौटी शुल्क नलिइ कोरोना संक्रमितको उपचार गर्न सरकारको निर्देशन धरौटी शुल्क नलिई कोरोना सक्रमितको उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार मन्त्रालयको कोरोना ब्रिफिङमा धरौटी रकम नलिइ उपचार गर्न निर्देशन दिएको बताए ।
पाल्पा आइतबार थप ४ जनामा कोरोना पुष्टि
पाल्पा आइतबार थप ४ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई आइतबार प्राप्त विवरण अनुसार २ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग
सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै संक्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित...
रोजगार गुम्दा दसैँ पीडादायी
रोजगार गुम्दा दसैँ पीडादायी लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुन् । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलन थालेपछि गत वर्ष चैतबाट बन्द भएका विद्यालय सञ्चालनमा नआएपछि निजी विद्यालयमा कार्यरत शिक्षकले तलब पाउन सकेका छैनन्...
माथागढीमा प्रभावकारी बन्दै ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम
माथागढीमा प्रभावकारी बन्दै ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम माथागढी गाउँपालिका १ चिदीपानीकी २५ वर्षीय कविता सारु नियमित गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी पुगिन् । गर्भ परीक्षण गराई घर फर्किने क्रममा उनलाई स्वास्थ्यकर्मीले हातमा अण्डा थमाइदिए । सुरुमा त उनलाई अचम्म लाग्यो । तर पछि उनलाई स्वयमसेविकाले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराए वापत गाउँपालिकाले अण्डा उपहार दिने बताएपछि...
नेपालमा एकै दिन २ हजार २ सय ६४ संक्रमित डिस्चार्ज
नेपालमा एकै दिन २ हजार २ सय ६४ संक्रमित डिस्चार्ज बितेको २४ घण्टामा देशभर थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । यससँगै देशभर कूल संक्रमित मध्ये १ लाख ३१ हजार २ सय २२ संक्रमणमुक्त भएका छन् ।
अभियानकै रूपमा गुर्जाे रोप्दै ट्राफिक प्रहरी
अभियानकै रूपमा गुर्जाे रोप्दै ट्राफिक प्रहरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ ।
Weather Update