नवजनचेतना राष्ट्रिय दैनिक २०७८ साउन २२ गते शुक्रबार
शुक्रबार, साउन २२, २०७८
पाल्पा कोरोना अपडेट : विहीबार ७८ जना संक्रमितले कोरोना जिते, ५९ जनामा संक्रमण
बिहीबार, साउन २१, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७८ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीमा कोरोना महामारी बढेपछि तपाईंको मास्क खोइ ? अभियान
बिहीबार, साउन २१, २०७८
जिल्लामा कोरोना संक्रमण वृद्धि भएसँगै ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी संक्रमण रोक्न अभियान सञ्चालन गरिएको हो ।
पाल्पामा निषेधाज्ञा साउन ३२ गतेसम्म लम्बियो
बिहीबार, साउन २१, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन ३२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । विहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
पाल्पामा फरार अभियुक्त धमाधम पक्राउ गर्दै प्रहरी
बिहीबार, साउन २१, २०७८
विभिन्न आपराधिक गतिविधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
पाल्पा कोरोना अपडेटः बुधबार ५५ जना नयाँ संक्रमित थपिए, २९ जना निको
बुधबार, साउन २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५५ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा फरार दुई जना अभियुक्त पक्राउ
बुधबार, साउन २०, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
डेढ वर्षसम्म पनि गाभिएनन् विद्यालय
बुधबार, साउन २०, २०७८
गुल्मीमा निर्णय भएको डेढ वर्षसम्म पनि विद्यालय गाभिन सकेका छैनन् । जिल्लाको मालिका गाउँपालिका–८ मर्भुङ सिमलटारीस्थित सिभिल इङ्लिस बोर्डिङ स्कूल र मालिका माध्यमिक विद्यालय गाभिन नसकेका हुन् ।
पाल्पा प्रशासन कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि सेवा स्थगन
मंगलबार, साउन १९, २०७८
जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सेवा केही समयका लागि स्थगन गरिएको छ । मंगलबार कार्यालयमा कार्यरत ९ जना कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जना कर्मचारीमा संक्रमण देखिएपछि साउन २९ गतेसम्मका लागि कार्यालयको सेवा स्थगत गरिएको हो ।
पाल्पा कोरोना अपडेट: मंगलबार ४७ जना नयाँ संक्रमित थपिए, ४८ जना निको
मंगलबार, साउन १९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४७ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १९ जना र एन्टिजेन परीक्षणमा २८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
४१ राजनीतिक दलको दर्ता खारेज, हेर्नुहोस् नामवली सहित
मंगलबार, साउन १९, २०७८
विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ । निर्वाचन आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्र आयोगमा नबुझाउने राजनैतिक दलहरुको दल खारेज गरेको हो ।
मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना
सोमबार, साउन १८, २०७८
गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो ।


-1762576335.jpg)