Shittalpati
साथीसँगै बंगुर फार्ममा गएका माथागढीका एक युवकको मृत्यु
साथीसँगै बंगुर फार्ममा गएका माथागढीका एक युवकको मृत्यु जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका एक युवकको मृत्यु भएको छ । साथीसँगै बंगुर फार्ममा गएका झडेवाका २१ वर्षीय जयबहादुर रानाको मृत्यु भएको हो ।
गुल्मीदरबारमा महिलालाई अचार बनाउने तालिम
गुल्मीदरबारमा महिलालाई अचार बनाउने तालिम जिल्लाको गुल्मीदरबार गाउँपालिकाले महिलाहरुलाई अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले ७ दिने अचार बनाउने तालिम दिएको हो ।
गुल्मीको ठूलो लुम्पेकमा दर्जानौ व्यक्ति काँग्रेस प्रवेश
गुल्मीको ठूलो लुम्पेकमा दर्जानौ व्यक्ति काँग्रेस प्रवेश जिल्लाको सत्यवती गाउँपालिका –३ ठूलो लुम्पेक गस्कोटमा दर्जानौ व्यक्तिहरु काँग्रेस प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी तीन दर्जान व्यक्तिहरु काँग्रेस प्रवेश गरेका हुन् ।
जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर
जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ ।
केपी ओली इतिहासकै कन्जुस : नेता भण्डारी
केपी ओली इतिहासकै कन्जुस : नेता भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले केपी ओली इतिहासकै कन्जुस नेता भएको आरोप लगाएका छन् ।
बाग्मती प्रदेश र पाल्पाका जनप्रतिनिधी बिच छलफल
बाग्मती प्रदेश र पाल्पाका जनप्रतिनिधी बिच छलफल बाग्मती प्रदेशका स्थानीय सरकारका जनप्रतिनिधी र पाल्पा बगनासकाली गाउँपालिकाका जनप्रतिनिधी बिच सिकाई उपलब्धी नमुना कामहरुको आदान–प्रदान भएको छ ।
पाल्पाका महिला घाँस खेतीबाट मनग्य आम्दानी गर्दै
पाल्पाका महिला घाँस खेतीबाट मनग्य आम्दानी गर्दै पाल्पाको तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि उनीहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन् ।
नेपाली काँग्रेस रेसुङ्गा नगर समितिको प्रथम बैठक : पार्टीलाई संस्थागत विधिबाट अगाडी बढाउने
नेपाली काँग्रेस रेसुङ्गा नगर समितिको प्रथम बैठक : पार्टीलाई संस्थागत विधिबाट अगाडी बढाउने नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले पार्टीलाई संस्थागत विधिबाट अगाडी बढाउन जुन सुकै सिफारिस गर्दा समितिको संस्थागत निर्णयद्वारा गर्ने भएको छ । शनिबार जिल्लास्थित पार्टी कार्यालय बी.पी स्मृति भवन तम्घासमा भएको प्रथम बैठकले नेतृत्व लाभको पद, विकास निर्माण लगायतका जुन सुकै सिफारिस गर्दा समितिको संस्थागत निर्णयद्वारा गर्ने निणर्य गरिएको नगर सभापति...
पाल्पा र गुल्मीमा नागरिकता बनाउनेको भिड
पाल्पा र गुल्मीमा नागरिकता बनाउनेको भिड पाल्पा र गुल्मीका जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढ्दो छ । दसैंपछि नागरिकता र राहदानी बनाउने लगायत अन्य प्रशासनिक कामकाजले प्रशासनमा धाउनेहरुको भिड बढेको हो ।
आज विश्व सहरीकरण दिवस
आज विश्व सहरीकरण दिवस आज विश्व सहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइने गरिन्छ ।
काँग्रेसले असल नेतृत्व खोजेको छ : नेता भण्डारी
काँग्रेसले असल नेतृत्व खोजेको छ : नेता भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता चन्द्र भण्डारीले, अब नेपाली काँग्रेसलाई सबै तहमा जनताको असल अभिभावकका रुपमा अगाडी बढाउँने खालको नेतृत्व आवश्यक भएको औल्याएका छन् ।
Weather Update