Shittalpati
गुल्मी काँग्रेसले गर्‍यो अध्यक्ष थापाको अन्तिम विदाई
गुल्मी काँग्रेसले गर्‍यो अध्यक्ष थापाको अन्तिम विदाई नेपाली काँग्रेस गुल्मीले गुल्मीदरबार गाउँपालिका अध्यक्षतथा नेपाली काँंग्रेस गुल्मी क्षेत्र नं.–१ का क्षेत्रीय सभापति अशोक कुमार थापाको अन्तिम विदाई गरेको छ । काँग्रेसले बिहीबार उपचारको क्रममा काठमाडौंमा निधन भएका थापाको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलीसँगै विदाई गरेको हो ।
पाल्पाको कोरोना ग्राफ उकालो लाग्दै, शुक्रबार मात्र ६२ जनामा संक्रमण
पाल्पाको कोरोना ग्राफ उकालो लाग्दै, शुक्रबार मात्र ६२ जनामा संक्रमण ,पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको हो ।
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा मोफसलबाट समाचारमूलक पत्रिका प्रकाशन गर्न शुरु गर्नु पक्कै पनि चुनौतीपूर्ण कार्य थियो । अझै कोभिड १९ ले थला परेको अवस्थामा स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म पुग्न नसकेको अवस्थामा ति आवाजहरुको उठान गर्नु हामीले आफ्नो कर्तव्य मानेर पत्रिका प्रकाशनको थालनी गर्‍यौं ।
शनिबारदेखि मनसुन सक्रिय हुने
शनिबारदेखि मनसुन सक्रिय हुने शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ ।
पाल्पामा विहीबार ३८ नयाँ संक्रमित थपिए
पाल्पामा विहीबार ३८ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा निषेधाज्ञा थपियो,जोर–विजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने
पाल्पामा निषेधाज्ञा थपियो,जोर–विजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने पाल्पामा दश दिनका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को विहीवार बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्दै साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
अझै तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक
अझै तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।
उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित
उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित शैक्षिक सुधारमा योगदान पुर्‍याउने उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले दुई वटा विद्यालय र ४६ जना शिक्षकहरुलाई सम्मान गरेको हो ।
पाल्पा कोरोना अपडेट : बुधबार ५५ जना संक्रमितले कोरोना जिते, २९ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : बुधबार ५५ जना संक्रमितले कोरोना जिते, २९ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५५ जना संक्रमितले कोरोना जितेका हुन् ।
कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश
कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि सर्वोत्र विरोध भइरहेका बेला सर्वोच्च अदालतले कालीगण्डकी नदीको वहाव रोक्ने गरी काम नगर्न अन्तरिम आदेश दिएको छ ।
देउवा बने पाँचौं पटक प्रधानमन्त्री
देउवा बने पाँचौं पटक प्रधानमन्त्री नेपाली कँंग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
देउवा हिँडे  शपथका लागि शीतल निवास
देउवा हिँडे शपथका लागि शीतल निवास नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शपथग्रहणका लागि शीतल निवास हिँडेका छन्।
Weather Update