Shittalpati
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको हो ।
विद्यार्थीलाई स्काउ पोसाक वितरण
विद्यार्थीलाई स्काउ पोसाक वितरण जिल्लाको एक विद्यालयमा विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरिएको छ । विद्यालयमा स्काउटिङ शिक्षा पु¥याउने उद्देश्यले तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरिएको हो ।
अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया
अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालनमा ल्याउन लागिएको अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया लाग्न थालेको छ । प्लान्ट निर्माणको काममा ढिलाई भएपछि सामानमा खिया लाग्न थालेको हो । अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट निर्माण कार्य अगाडि बढाइए पनि काम समयमै नहुँदा यहाँ प्रयोग हुने सामग्रीहरुमा खिया लाग्नुको साथै जीर्ण बन्दै गएका...
तानसेन नगर सरकारले दियो कृषकलाई घाँसको बिउ
तानसेन नगर सरकारले दियो कृषकलाई घाँसको बिउ जिल्लाको तानसेन नगर सरकारले कृषकहरुलाई घाँसको बिउ दिएको छ । यहाँका कृषि सहकारी, तथा पशु सहकारी, दूग्ध सहकारी, विभिन्न कृषि समूह, व्यक्तिगत कृषि फार्महरुलाई कृषि तथा पशु शाखाले घाँस तथा च्याउको विउ वितरण गरेको हो ।
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौ अधिवेशन, अध्यक्षमा खरेल
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौ अधिवेशन, अध्यक्षमा खरेल गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले छैठौ अधिवेशन अष्ट्रेलियाको मेलर्वनमा भएको छ । अधिवेशनले माधव खरेलको अध्यक्षतामा कार्य समितिको पुर्न गठन गरेको छ ।
तीन सय १५ नयाँ संक्रमित थपिए
तीन सय १५ नयाँ संक्रमित थपिए पछिल्लो २४ घण्टामा नेपालमा तीन सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका तीन सय १५ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य स्वयंसेविकालाई गाउँका डाक्टरका रुपमा हेरिनुपर्ने
स्वास्थ्य स्वयंसेविकालाई गाउँका डाक्टरका रुपमा हेरिनुपर्ने ग्रामीण भेगमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँका डाक्टरका रुपमा हेरिनुपर्ने आवाज उठेको छ । सरकारी स्वास्थ्य क्षेत्रमा सेवाप्रवाह प्रभावकारी हुन नसकेको आरोप लागि रहेका बेला पाल्पा बगनासकाली गाउँपालिकाका स्थानीयहरुले भने ग्रामीण क्षेत्रमा स्वास्थ्य स्वयंसेवीहरुको योगदान महत्वपूर्ण रहेको भन्दै उनीहरुलाई डाक्टरको रुपमा हेरिनुपर्ने बताएका छन् ...
दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान
दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान लुम्बिनी प्रदेशमा दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान सञ्चालन गरिएको छ । सुरक्षित प्रदेश, सुरक्षित यात्रा भन्ने अभियानाका साथ सवारी दुर्घटना न्यूनिकरण गरी जनताको जिउ धनको सुरक्षा गर्ने अभियानका साथ लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पाल्पा ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको हो ।
नेपालमा पनि भेटियो ओमिक्रोन भेरिएन्ट
नेपालमा पनि भेटियो ओमिक्रोन भेरिएन्ट नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको बताइएको हो ।
थप दुई सय पाँच जनामा कोरोना संक्रमण
थप दुई सय पाँच जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपाली सेनाद्वारा विद्यार्थीलाई एनसिसी तालिम
नेपाली सेनाद्वारा विद्यार्थीलाई एनसिसी तालिम विद्यालयमा किताबी ज्ञानका अलवा विद्यार्थीहरुलाई अन्य ज्ञानको बारेमा पनि तालिम तथा जानकारी दिन थालिएको छ । नेपाली सेनाले गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई ५० दिने एनसिसी तामिल दिन सुरु गरेको हो ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । गत शुक्रबार सार्वजनिक नतिजाको ग्रेड वृद्घि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको हो ।
Weather Update